शिव परियारको नयाँ गीत “बदमास” सार्वजनिक ( भिडियो )

म्यूजिक खबर
प्रकाशित: २९ बैशाख २०७६, आईतवार

गायक शिव परियारको “बदमास” बोलको गीत सार्वजनिक भएको छ । अविषेक नगरकोटिको शब्द रहेको र बिनय केटुको संगीत तथा एरेंज रहेको छ । नेपाली गीत संगीतमा माया प्रेमको गीत गाएर दर्शकको मन जित्न सफल शिव परियारको उक्त गीतमा पनि माया पिरतीको नै भाव समावेश गरिएको छ । अनिल के.मानन्धरले छाँयाकन गरेका हुन् । बिभोर पोखरेलको निर्देशनमा तयार भएको गीतको भिडियोमा नायक पल शाह र एन्जलको अभिनय रहेको छ ।उक्त गीतलाई सुप्रिम पराजुलीले संपादन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु