• मायामा प्रिन्स र समारिका

    म्यूजिक खबर
    प्रकाशित: २१ असार २०७९, मंगलवार

    काठमाडौं । म्युजिक भिडियो निर्देशनमा पछिल्लो समय ब्यस्तबन्दै आईरहेका निर्देशक केशव राज भट्टको निर्देशन रहेको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ ।

    गीता गीरीको शब्द, प्रतापदासको स्वर, मनोज चौलागाईंको म्युजिक एरेन्ज रहेको गीतमा प्रतापदासलाई बिनुसा राईले स्वरमा साथ दिएकी छन् । प्रिन्स चौहान र समारिका ढकालको अभिनय रहेको भिडियो बुध्दथापाले खिचेका हुन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु