गायिका सिर्जना गुरुङले सार्वजनिक गरिन् ‘राज कुमार’

म्यूजिक खबर
प्रकाशित: १२ जेष्ठ २०७६, आईतवार

काठमाडौँ । गायिका सिर्जना गुरुङको नयाँ गीत ‘राज कुमार’ को म्युजिक भिडियो सार्बजनिक भएको छ । अमेरिका निवासी बरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गायिका सिर्जना गुरुङले सुमधुर आवाज भरेकी छिन । दर्जनौ चर्चित गीतहरुमा शब्द कोरेर चर्चित तथा बरिष्ठ गीतकारको रुपमा आफुलाई स्थापित गर्न सफल गीतकार एक सर्जकको साथमा साहित्यकार, समाजसेवीको रुपमा समेत परिचित छिन ।

मोडल सुनिक्षा मैनालीको कुशल अभिनय रहेको यस म्युजिक भिडियोको गीतमा चर्चित संगीतकार महेश ज्ञवालीले संगीत भरेका छन् । म्युजिक भिडियोलाइ निर्देशक प्रसन्न पौड्यालले निर्देशन गरेका छन् भने तारा थापाले सम्पादन गरेका छन् । भिडियोलाइ भाबसागर इन्टरटेन्मेण्टले बजार लिएर आएको छ ।

भिडियो हेर्नुहोस :

 

सिर्जनाको गीत ‘किन दुःख मान्छौ’ दर्शकको रोजाईमा, हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु