सुवास तामाङ्गको ‘मोहनी लगायौ’ (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: २९ असार २०७६, आईतवार

प्रियसी म्युजिक प्रालीको प्रस्तुतीमा गायक विश्वास पराजुली र सुवास तामाङ्ग र गायिका अविता ढुङ्गगानाको आवाजमा रहेको लोकदोहोरी ‘मोहनी लगायौ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
प्रेमका भावहरुलाई गीतमा समेटिएको छ । आफनो मायालु सगँ सगैँ रहेर मनका भित्री भावहरुलाई पोख्नको लागी गायक निकै हतारिएका छन । साथै गायिका पनी मन परेको मायालु भेटनको लागी निकै आत्तुर रहेकी छन । छिरिङ्ग दोर्जे लामाको शब्द तथा जनक लामाको लय सिर्जना गीतको भिडियोमा रहेको छ । मुकेश हुमागार्ईँको छायाँकन, राजेश कुमारको सम्पादन तथा गोविन्द श्रेष्ठको निर्देशनमा रहेको छ । गीतको भिडियोमा सुवास, चन्द्रकुमार,सिम्रन र कमलाको अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु