• ‘त्यो दिन सम्झ’ भन्दै रोमान्टिक मुडमा चिरन्जीवी र सुजता

    म्यूजिक खबर
    प्रकाशित: २६ कार्तिक २०७८, शुक्रबार

    काठमाडौं । गायक एवं संगीतकार चिरन्जीवी भण्डारी र गायिका तथा मोडल सुजता पाण्डे यतिबेला एकसाथ ‘त्यो दिन सम्झ’ भन्दै आएका छन् । प्रसंग वास्तविक जीवनको नभई नयाँ म्यूजिक भिडियो ‘त्यो दिन सम्झ’ को हो । चिरन्जीवी र सुजताले स्वर भरेको उक्त गीतमा अभिनय समेत यीनै दुईले गरेका छन् ।

    गीतकार तथा समाजसेवी प्रतिमा गुरुङुको शब्द गायक संगीतकार चिरन्जिबी भण्डारीको संगीत र आशिष लामाको एरेन्ज रहेको छ ।

    उक्त गीतमाु निर्देशन सफल खड्काुनृत्य निर्देशन धिरज खत्रीु छायांकन केशब बिश्वोकर्माु ड्रोन गुरु भोटियाु सम्पादन बिष्णु खड्काुको रहेको छ ।

    सार्वजनिक गीतको भिडियो दर्शित म्यूजिक एण्ड मिडियाको प्रस्तुतिमा बनेको हो भने ु गीतको भिडियोलाई गायक चिरन्जीवी भण्डारीकोको अफिसियल यू ट्युब च्यानल Chiranjivi Bhandari मा हेर्न सकिन्छ । उक्त गीतलाई र भिडियोलाई अहिले दर्शक स्रोताले मन पराएका छन् ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु