• देश विकासका लागि एकजुट हुन सुमित, शक्ति र हरिभक्तको आग्रह

    म्यूजिक खबर
    प्रकाशित: २४ मंसिर २०७७, बुधबार

    काठमाडौं । राष्ट्रिय गायकको रुपमा ख्याती कमाएका गायक सुमित खड्काको स्वरमा ‘आउ प्यारा दाजुभाइ’ बोलको गीत सार्वजनिक भएको छ ।
    हरिभक्त बुढाथोकी शब्द रहेको गीतमा शक्ति बल्लभको संगीत रहेको छ ।


    गीतको भिडियोमा कृष्ण शिवाकोटी, उमेश खड्का, प्रदिप दाहाल, आनन्द अधिकारी, अन्जु गौतम र मुन पुडासैनीको अभिनय रहेको छ ।
    दिपम जोशीको छायांकन गरेको भिडियोलाई प्रदिप दाहालले निर्देशन गरेका हुन् । सदिश जोशीको सम्पादन रहेको भिडियोमा गीतमा स्वदेशको विकाशका लागि दाजुभाई दिदि बहिनीहरुलाई एकजुट हुनको आग्रह गरिएको छ ।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु