• टिका र राजको ‘मेरो याद’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: ११ बैशाख २०७६, बुधबार

    गायिका टिका प्रसाईं र गायक राज पौडेलको स्वरमा रहेको गीत ‘मेरो याद’ को भिडियो सार्वजनिक भएको छ । गोत्र इन्टरटेनमेन्टको प्रस्तुतीमा राज पौडेलको पहिलो एल्बम ‘मेरो याद तिमीलाई’मा समावेश उक्त गीतमा उमेश रेग्मीको शब्द संगीत रहेको छ । सुनिल क्षेत्रीको कोरियोग्राफीमा ज्ञानेन्द्र शर्माको छायांकन, बिकास ज्ञवालीको सम्पादन रहेको सार्वजनिक भिडियोमा नायक निराजन प्रधान, अलिशा शर्मा, कबिता नेपाली, सुनिल क्षेत्री लगायत फिचर्ड छन् ।

     

    रुचाइयो टिकाको ‘माया लुकी लुकी’ ! 

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु