रङ्गकर्मी भोलालाई प्रमिलाले ‘पिर नगर सानु’ भनेपछि …

म्यूजिक खबर
प्रकाशित: ११ जेष्ठ २०७४, बिहीबार

जेठ ११, काठमाडौं। निता शाही ठकुरीको लोक दोहोरी गीत ‘पिर नगर सानु…’को भिडियो सार्वजनिक भएको छ । जसमा रङ्गकर्मी भोला अधिकारीलाई प्रमिला न्यौपानले गायक बन्न आग्रह गरेकी छन् । चम्फा खुलाल मगर र रमेश बोहोराको स्वर रहेको भिडियोलाई राजधानीमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो ।

bhola-adhikari

दिनेश डाँगीले लय भरेका गीतमा रमेश बोहोरा कै शब्द रहेको छ । भिडियोमा भोला र प्रमिलासँगै, दिनेश डाँगी र लिला गिरीले अभिनय गरेका छन् । गीतले तिमी गीत गाउ, म व्यापार गरम्ला भन्ने भाव व्यक्त गरेको छ । यसको बजार व्यवस्थापन दाङ स्वर्गद्वारी म्युजिक प्रा. ली.ले गरेको छ ।

रङ्गकर्मी भोलालाई प्रमिलाले ‘पिर नगर सानु’ भनेपछि …हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु