प्रियंका हलिउड फिल्ममा भिलेनको रुपमा देखिने

Posted On: Thursday, February 18th, 2016

लस एन्जल्स  । अमेरिकन टिभी सिरियल ‘क्वान्टिको’को सफलता पछि बलिउड अभिनेत्री प्रियंका चोपडा अब हलिउड फिल्म ‘बेवाच’मा खलनायिकाको रुपमा देखा पर्ने छिन् । राष्ट्रिय अवार्ड जितेकी अभिनेत्री प्रियंका, ९० दशकको सोही नामको टिभी शृंखलामा आधारित फिल्ममा खलनायिकाको भूमिका रहनेछिन् । उनको फिल्मी सहकर्मी अभिनेता ड्येन जोनसन( द रक)ले पनि प्रियंकालाई असल भन्दा खराब भूमिकामा सुहाउने बताएका छन् । उनले फिल्मको प्रतिक्षामा उत्साहित रहेको पनि बताएका छन् । सो फिल्म लाई सेथ जोर्डनले निर्देशन गर्ने छन् । फिल्म मे २०१७ मा प्रदर्शन…


नेपालमा हिन्दी सिनेमा प्रदर्शनमा रोक

Posted On: Sunday, September 27th, 2015

काठमाडौं । नेपालको नयाँ संविधानप्रति असहमति जनाउँदै भारतले गर्दै आएको अघोषित नाकाबन्दी गरेपछि नेपालमा पनि हिन्दी चलचित्रको प्रदर्शनमा रोक लगाइने भएको छ । भारतको हस्तक्षेपविरुद्ध नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले सोमबारबाट नेपालमा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने निर्णय गरेको हो । साथै चन्दको पार्टीले भारतीय टेलिभिजन च्यानलहरुलाई समेत नेपाली केवलहरुमा वितरण गर्न रोक लगाउने निर्णय गरेको जनाएको छ । नेपालको जटिल परिस्थितिको फाइदा उठाउँदै भारतले निहीत स्वार्थ पूरा गर्नका लागि नाकाबन्दी जस्तो गलत कदमको सहारा लिएको भन्दै माओवादीले त्यसको प्रतिरोधस्वरुप…


क-कसको पोल्टामा पर्यो ओस्कार अवार्ड

Posted On: Tuesday, February 24th, 2015

फिल्म क्षेत्रको सबभन्दा ठूलो पुरस्कार ओस्कार अवार्डको ८७औं संस्करणमा ‘बर्डम्यान’ सर्वश्रेष्ठ फिल्म भएको छ । फिल्मका निर्देशक एल्हान्द्रो इनयारिटुले उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन्। वैज्ञानिक स्टेफन हकिङको जीवनमा आधारित फिल्मुद थेअरी अफ इभ्री थिंगु का अभिनेता एडी रेडमायनेलाई सर्वश्रेष्ठ अभिनेताको अर्वाड प्रदान गरिएको छ। फिल्मुस्टिल एलिसु बाट जुलियन मुरले उत्कृष्ट अभिनेत्रीको अवार्ड जितेकी छन्। उत्कृष्ट सहअभिनेताको अवार्डुह्विलेसु फिल्मका जेके सिमन्सलाई दिइएको छ। त्यस्तै व्याइहुड फिल्मकी प्रिटेसिया आर्केटले उत्कृष्ट सहअभिनेत्रीको उपाधी जितेकी छन्। एनिमेटेड फिल्ममा विग हिरो उत्कृष्ट बनेको छ । कसले जिते…


10 essential facts about Charli XCX

Posted On: Tuesday, December 16th, 2014

Charli XCX is the breakout Britpop sensation rocking the charts, and chances are you’ll be hearing a lot more from her soon. With catchy choruses and a synth-heavy sound, the 22-year-old’s latest offering could easily skyrocket her into mainstream pop culture consciousness. That sophomore album, Sucker — available Monday — features chart topper “Boom Clap.” The song’svideo has been viewed over 100 million times on YouTube and is on the soundtrack to tear-jerker flick The Fault in Our Stars.  But…


केटीको पीडा

Posted On: Thursday, November 20th, 2014

पपगायिका केटी प्राइसले पतिले धोका दिँदा आफूलाई ज्यादै नमज्जा लागेको बताएकी छिन् । केही समयअघि उनका पति किरान हेयलरले उनका दुई संगिनीसँग गोप्य सम्बन्ध राख्ने गरेको खुलासा भएको थियो । यस्तो खुलासाले उनीहरूको दाम्पत्य जीवनलाई भत्काउन खोजे पनि अन्त्यमा केटीले पति किरानलाई माफ गरिदिएकी थिइन् । तर, त्यतिबेला पतिले आफूलाई धोका दिनेगरी अर्कैसँग सम्बन्ध राखेको थाहा पाउँदा आफूलाई ज्यादै नमज्जा लागेको केटीले अहिले आएर फेरि बताएकी छिन् । गतवर्ष मात्रै किरानसँग बिहे गरेकी केटीले भनिन्, ‘त्यो घटनाको प्रभावबाट सायद म…


भड्किली गागा

Posted On: Saturday, October 11th, 2014

पपगायिका लेडी गागा आफ्नो ड्रेसिङ सेन्स र फेशन स्टाइलका कारण सधँै चर्चामा रहने गर्छिन् । तर, यसपटक उनको बढी नै चर्चा भयो । पछिल्लो पटक उनले पारदर्शी स्कर्ट पहिरिएर दर्शकलाई चकित बनाएकी छिन् । कुनै कार्यक्रममा नभई एयरपोर्टमा उनी यस्तो पहिरनमा पुगेकी थिइन् । ग्रिसको राजधानी एथेन्सको अन्तर्राष्ट्रिय विमानस्थलमा उनले सञ्चारकर्मी र प्रशंसकहरूसँग यस्तो पहिरनमा भलाकुसारी गरेकी थिइन् । स्काई हाइहिल्स लगाएर र सी शेल सेपको ब्रा लगाएर गागा फ्यान्स तथा सञ्चारकर्मीमाझ पुग्दा सबै चकित थिए । यस्ता भड्किला पहिरनले…


‘स्पाइडर वुमेन’ पनि बन्दै

Posted On: Friday, August 8th, 2014

लस एन्जलस, (एजेन्सी) । फिल्म ‘स्पाइडर मेन’ त सबैलाई थाहा भएकै हो । हलिउडमा ‘स्पाइडर मेन’ सिरिज हिट भएपछि अब ‘स्पाइडर वुमेन’ पनि बन्ने भएको छ । समाचारमा जनाइएअनुसार केही समययता फिल्म ‘स्पाइडर वुमेन’ बन्ने योजना भइरहेको छ र सन् २०१७ सम्ममा दर्शकले हेर्न पाउने छन् । सोनी पिक्चर्सले ‘स्पाडर वुमेन’ को सिरिज बनाउन लागेको हो । त्यसका लागि उसले कामसमेत सुरु गरिसकेको छ । यस सिरिजमा महिला ‘सुपरहीरोइन’ हुनेछिन्, जसका लागि अभिनेत्रीको खोजी भइरहेको जनाइएको छ । सन् २०१७…


नाइटली गफै ठूलो

Posted On: Friday, April 18th, 2014

लन्डन । हलिउड अभिनेत्री केइरा नाइटली जति हट छिन्, उत्ति नै मिहिनेती पनि । यो कुरा हालै नाइटलीले पनि पुष्टि गरेकी छन् । कामलाई पहिलो प्राथमिकता दिने भन्दै सुटिङका बेला निजी कुरामा ध्यान नदिने उनले बताइन् । अभिनेत्री नाइटलीले एक प्रसंगमा भनिन्, ‘फिल्मको सुटिङमा भएका बेला मलाई निजी जीन्दगीका बारे सोच्ने समय हुँदैन । र, सोच्नु हुन्न भन्ने मेरो मान्यता पनि हो किनकि, सुटिङ भइरहेका बेला आफ्नो व्यक्तिगत जीवनबारे ध्यान दिनु मलाई राम्रो पनि लाग्दैन ।’ नाइटली हलिउडमा ‘हट टप’…


शाकिरा गाउनमा सेक्सी

Posted On: Friday, April 11th, 2014

लस एन्जलस, (एजेन्सी) । प्रायः ‘टु–पीस’ र ‘वानपीस’ पहिरनमा देखिने कोलम्बियन गायिका शाकिरा गाउनमा देखिएपछि सबै हेरेको हे¥यै भए । ग्रीन कलरको गाउनमा उनी धपक्क बलेकी थिइन्, जसले गर्दा ‘एकेडेमिक अफ कन्ट्री म्युजिक अवार्ड’ समारोहमा उनी आकर्षका बनेकी थिइन् । ३७ वर्षीया शाकिरा आइतबार अमेरिकामा सम्पन्न अवार्ड समारोहमा ब्लेन्क शेल्टनसँग गीत गाइन् तर गीतको भन्दा उनले लगाएको गाउनले बढी चर्चा पायो । कार्यक्रममा शाकिरा दुई रंगको गाउनमा देखिइन् । रेड कार्पेटमा ग्रीन गाउनका देखिएकी उनलाई स्टेजमा रातो रंगको गाउनमा देखिइन्…


वल्र्ड कपमा शाकिराको ‘ला ला ला’

Posted On: Thursday, March 27th, 2014

लस एञ्जस । ‘वाका वाका’ गीतमार्फत ‘फिफा वल्र्ड कप–२०१०’ मा संसारका आफ्ना दर्शकलाई नचाउन सफल भएकी गायिका शाकिराले यसपटक पनि ‘वल्र्ड कप’मा फुटबल प्रेमीलाई नचाउने भएकी छन् । ब्राजिलमा हुन गइरहेको वल्र्ड कपका लागि उनले नयाँ गीत रेकर्ड गरेकी छन् । आउँदो गृष्म ऋतुमा ब्राजिलमा हुने फुटबलको महाकुम्भमेला ‘वल्र्ड कप’ का लगि शाकिराले ‘ला ला ला’ बोलको गाएकी छन्, जुन गीत उनै लेखेकी हुन् भने यो नयाँ गीत ‘डेयर’ को संशोधित रूप हो । यी गायिका अहिले स्पेनी टिमका डिफेन्डर…