• आकांक्षाको ‘तिमीलाई छुँदै’ (भिडियो)

    म्यूजिक खबर
    प्रकाशित: २३ पुष २०७४, आईतवार

    पुष २३, काठमाडौं । लोकप्रिय गायिका आकांक्षा बस्यालको नयाँ गीत ‘तिमीलाई छुँदै’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।

    डिपी खनालको शब्द सृजना रहेको यस गीतमा वरिष्ठ संगीतकार राजु सिंहको संगीत रहेको छ ।

    म्युजिक भिडियोमा आश्मा घिमिरे र जीवन भटट्राईको अभिनय रहेको छ ।

    निकेश खड्काको निर्देशनमा तयार भएको यस भिडियोमा बुद्ध थापाको छायांकन रहेको छ ।

    उक्त  गीत यस्तो छ हेर्नुहोस पुरा भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु