• कविराज र लक्ष्मण भन्दैछन् -‘तिमी रुदाँ तिम्रै आशुँ बनि झर्ने छु’ 

    म्यूजिक खबर
    प्रकाशित: १५ माघ २०७४, सोमबार
    माघ १५, काठमाडौं । बुतिबाङ म्युजिक प्रा लीको प्रस्तुतिमा कविराज शाहि र लक्ष्मण पोर्तेलको लोकदोहोरी गीत “तिमी रुदाँ तिमै्र आशुँ बनि झर्ने छु  ” भखरैबाट बजारमा आएको छ । माया प्रेमका वियोगान्त भावहरुलाई शब्द चित्रको माध्यमबाट गीतमा समेटिएको छ ।
    गीतमा  तथा गायक आशिष विसी र लक्ष्मण पोर्तेल र देवि धर्तिको स्वर रहेको छ ।  कविराज शाहि र लक्ष्मण पोर्तेलको शब्द तथा कविराज  शाहिको संगीत रहेको छ  ।
    गीतको भिडियोमा कलाकारहरु गोविन्द केसी र मिना क्षेत्रीको अभिनय रहेको छ । नविन विष्टको छायाँकन , विपिन खड्काको सम्पादन र विपिन खड्काको निर्देशनमा गितको भिडियो निमार्ण गरिएको हो ।
    हेर्नुहोस भिडियो :

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु