• गम्भीर र एलिसा कसलाई लाग्यो रुपको झट्का भिडियो हेर्नोस्

    म्यूजिक खबर
    प्रकाशित: २३ माघ २०७४, मंगलवार

    २३ माघ, काठमाडौं । चर्चित कोरियोग्राफर एवं मोडल गम्भीर बिष्ट र मोडल एलिसा राईबीचमा कसलाई कसको रुपको झट्का लाग्यो ? कुरो बुझ्दा गम्भीरलाई एलिसाको रुपको झट्का लागेको हो की जस्तो देखिन्छ तर कुरा गम्भीर नै छ ।

    यतिबेला गायक बिमल गौतमको रुपको झट्का गीतको म्युजिक भिडियो संचार माध्यममा लोकप्रिय बन्दै गएको छ । उक्त भिडियोमा ‘ह्याण्ड टु ह्यान्ड क्रु’ ले नृत्यमा साथ दिएको छ भने गायक स्वयम र प्रकाश श्रेष्ठद्वयले शब्द सिर्जना गरेका हुन् । बिमल गौतम आफैले संगीत दिएको उक्त भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका छन् भने गम्भिर विष्टले निर्देशन गरेका छन् ।

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु