• निराजनको अंगालोमा अशिश्मा ! हेर्नुहोस् भिडियो

    म्यूजिक खबर
    प्रकाशित: १७ मंसिर २०७४, आईतवार
    मंसिर १७, काठमाडौं । गायक सुरज मानन्धर आफ्नो नयाँ गीत “तिम्रो अंगालोमा” ल्याएर बजारमा आएका छन्  । लामो समयको मेहनत र प्रतीक्षा पछि यी गायकले आफ्नो यो गीत सार्बजनिक गरेका हुन्  ।
    गीतमा गायक सुरज लाई अन्जु पन्तले साथ् दिएकि छिन भने संगीतकार चन्दन के श्रेष्ठ संग शास्त्रीय संगीतको शिक्षा लिएका गायक मानन्धरको यो गीतमा गोबिन्द दाहालको शब्द रहेको छ भने चन्दन के श्रेष्ठको संगीत संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।
     चर्चा कमाउन सफल मानन्धरको यो गीतको म्युजिक भिडियोमा निराजन प्रधान अनि अशिष्मा नकर्मीको अभिनय छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई अनिल के मानन्धरले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने भिडियो लाई शान थापाले निर्देशन गरेका छन् ।
    हेर्नुहोस् भिडियो:

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु