• माइलीको हर्कत

    म्यूजिक खबर
    प्रकाशित: २६ कार्तिक २०७०, मंगलवार

    गत शनिबार सम्पन्न MTV Europe video music awards 2013 मा गायिका माइली साइरसले आफ्नो हर्कत देखाइन् । उनले गीत गाउँदै गर्दा जसरी उनको व्यापक चर्चा भइरहेको थियो त्यसैगरी अवार्ड लिन जाँदा उनले स्टेजमै चुरोट सल्काएर धुवाँ उडाएपछि झन् उनको हर्कतले स्थान पायो । उनले यो घटना पश्चात ट्विटरमा ट्विट गर्दै कहिलेकाही यस्तो हुने भन्दै अवार्ड कार्यक्रम रमाइलो भएको बताएकी छिन् । कार्यक्रमम गायिका माईली साईरस, केटि पेरी, रेड्फु आदि हलिउड गायक गायिकाहरु उपस्थित भएका थिए ।

    mtv europe music arawds 2013

    mylie

    mtv europe music arawds 2013- maili mairose (3)

    mtv europe music arawds 2013- maili mairose (2)

     

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु