• रोशन गैरे र अनुजा पुडासैनीको ‘खल्ली बल्ली ’ ! हेर्नुहोस भिडियो !

    म्यूजिक खबर
    प्रकाशित: १२ बैशाख २०७५, बुधबार
    वैशाख १२, काठमाडौं । राशिका डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा गायक रोशन गैरे र अनुजा पुडासैनीको सुमधुर आवाजमा सजिएको लोकदोहोरी ‘खल्ली बल्ली ’ युटुव मार्फत बजारमा आएको छ । गीतमा विवाहमा गएका केटाकेटीमा उठेका प्रेमका भावहरुलाई निकै रमाइलो पारामा भनिएको छ ।
    रोशन गैरैको शब्द तथा लय सिर्जना रहेको गीतमा जतिसक्दो गीतमा मौलिकतालाई समेटने प्रयास गरिएको गायक गैरेले बताए  । गीतको भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन भने सम्पादन रोशन गैरेले गरेका छन । भिडियोमा करिष्मा ढकाल र रोशन गैरेको अभिनय रहेको छ । गीतको म्युजिक भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन्
    हेर्नुहोस भिडियो

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु