Toggle navigation
गृहपृष्ठ
म्युजिक खबर
चलचित्र अपडेट
स्रस्टा परिचय
अन्तर्वार्ता
भिडियो
फरक धार
लेख
साहित्य
ई-पेपर
English
अन्जना र पुष्पाले संचालनमा ल्याए “नालन अर्गानिक कफी एण्ड जुस बार”
म्यूजिक खबर
प्रकाशित: १४ जेष्ठ २०७५, सोमबार ०८:१५
काठमाडौँ : अर्गानिक खानाको पारखीहरुको लागि काठमाडौँको बौद्धमा खुलेको नालन अर्गानिक कफी एण्ड जुस बारको
चर्चित नायिका संचिता लुइँटेल, चर्चित गायक धिरज राइ, विश्वको नै कान्छाचलचित्र निर्देशक सौगात बिष्ट, मोडल संजय राजविक्रम
तथा अन्य समाजका प्रतिष्ठित व्यक्तिहरुले एक भब्य कार्यक्रमको बीच उद्घाटन गरेका छन् ।
सम्पूर्ण प्रकार तथा परिकारको अर्गानिक कफी, अर्गानिक जुस तथा अन्य लाइट फुडहरु समेत पाउने यस नालन अर्गानिक कफी एण्ड जुस बारमा
अनुभबी दक्ष स्टाफ द्वारा आफ्ना ग्राहकहरुलाईपारिवारिक बाताबरणमा सेवा सुबिधा प्रादान गरिने कुरा नालन अर्गानिक कफी एण्ड जुस बार बौद्धको
संचालिका द्वय अन्जना थापा मगर तथा पुष्पा गुरुङ बताउछन ।
दुइ उर्जाशील तथा युवा महिला ब्यबसायीहरु अन्जना मगर र पुष्पा गुरुङको संयुक्त लगानीमा खुलेको यस क्याफेमा अर्गानिक कफी तथा जुसका
पारखीहरुले मिठो तथा स्वादिष्ट परिकारहरुको स्वादलिन पाउने कुरा अन्जना थापा मगर बताउछिन ।
फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु
बलात्कार पछि हत्या गरिएकी निर्मलाको न्यायको लागि आवाज उठाउँदै ‘नेप्लीज सोसाईटी अफ टेक्सस’
गोकुलम रिसोर्टमा हवाई जहाज, पर्यटकीय म्यूजियम बनाइँदै
क्लब उडल्याण्डले आर्थिक समृद्धिमा भूमिका खेलेको छः डिएसपी मल्ल
आदिकवि भानुभक्त आचार्यको जन्मस्थलमा रामायण घर बन्दै
सञ्चिताले गरिन् नौबिसेमा एग्रो रिसोर्टको उद्घाटन
१२ करोडको लगानीमा मनोरञ्जन उद्यान
Musickhabar
ताजा अपडेट
६० वर्षे साहित्यिक यात्राको अवसरमा गीतकार उन्नती बोहरा ‘शीला’को एकल सांगीतिक साँझ हुने
केवल लामाको शब्द ,संगीत रहेको गीत ‘पुरानो घाउ बल्झेछ’ सार्वजनिक
२६ विधामा अवार्ड प्रदान गर्दै ‘पाँचौँ क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०२६’ सम्पन्न
‘विश्व हिन्दु कलाकार मञ्च नेपाल’द्वारा कलाकार, पत्रकार तथा समाजसेवी सम्मानित
गायिका रीताले रचिन् इतिहास – संगीतमा पहिलो महिला अध्यक्ष, राजनीतिमा पनि जनमतबाट अनुमोदित