अमेरिकामा नाङ्गो प्रदर्शन

म्यूजिक खबर
प्रकाशित: ३ श्रावण २०७२, आईतवार

अमेरिकामा राष्ट्रिय निर्वस्त्र दिवसको अवसरमा नाङ्गो प्रदर्शन गरिएको छ । निर्वस्त्र दिवसको अवसरमा भएको एक टेलिभिजन ‘शो’मा सबै लिङ्ग तथा उमेर समूहका व्यक्तिहरु निर्वस्त्र नाचेका छन् । अमेरिकी चर्चित टेलिभिजन शो ‘डेटिङ नेकेड’ले सार्वजनिक गरेका लभ इज इन एयर शीर्षको करिब एक मिनेट लामो भिडियोमा पुरुष तथा महिलाहरु निर्वस्त्र नाचेको देखिन्छ ।
महिला पुरुषहरु निर्वस्त्र भएपनि महिलाका वक्षस्थल तथा यौनांग र पुरुषको यौनांग क्षेत्रमा धमिलो पारिए पनि नितम्ब क्षेत्र भने नांगै देखाइएको छ । भिडियोमा महिला–पुरुषहरु एक अर्कामा आलङ्गिन भएर चुम्बन गरेका र केही समलिङ्गी पनि देखिन्छन् उक्त भिडियोमा ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु