एलिजाको वक्षस्थल देखिएपछि….

म्यूजिक खबर
प्रकाशित: १५ फाल्गुन २०७०, बिहीबार

लण्डनमा आयोजना भएको फेशन शोमा गायिका तथा मोडल एलिजाको पहिरनको निकै चर्चा भयो । एजिलाले बक्षस्थल नै देखिने गरी पहिरन लगाएर ¥याम्पमा आएपछि उनको चर्चा भएको हो । उनलाई सो पहिरनले हट बनायो र सबैका नजरमा परिन् । कालो पहिरनमा सहभागी यी मोडलको पहिरनले गोप्य अंग छोप्न नसक्दा क्यामेरामा कैद भयो । तर पनि एलिजा आफ्नो फरक फरक पोज दिदै फोटो खिचाउन व्यस्त थिइन् ।

eliza-hot-1

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु