दैनिक रुपमा घट्यो लोडसेडिङ, सोमबारबाट लागु हुने (तालिका सहित)

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७२, सोमबार

काठमाडौं। नेपाल विद्युत प्राधिकरण लोड्सेडिङ घटाएको छ । सोमबारबाट लागू हुने गरी दैनिक १ घण्टा लोड्सेडिङ घटाएको प्राधिकरणले जनाएको छ । अब हप्तामा ८४ घण्टा मात्रै लोडसेडिङ हुनेछ ।

यसअघि हप्तामा ९१ घण्टा लोडसेडिङ हुँदै आएको थियो । दैनिक रुपमा १२ घण्टा लोड्सेडिङ हुने छ । भारतबाट विद्युत आयात भएको साथै एसएलसी परीक्षालाई लक्षित गर्दै लोडसेडिङ घटाएको प्राधिकरणले जनाएको छ ।

loadseding_routine

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु