पहिलो बाइक बिस्फोट गरिएको सर्ट मुभि ‘पराइ भो माया’ (भिडीयो सहित)

म्यूजिक खबर
प्रकाशित: १ चैत्र २०७२, सोमबार

काठमाडौँ । आफूले माया गरको मान्छे बाइक विस्फोटमा परि मृत्यु हुँदा कस्तो पिडा हुन्छ होला त । मायामा पागल बनेकी एक युवती आफ्नो होस आए पछि कसरी बिचलित हुन्छे त । यही विषयमा आधारित सर्ट मुभि ‘पराइ भो माया’ युटुव च्यानल मार्फत बजारमा आएको छ । उक्त मुभि एन.एच.एस. मिडियाले बजारमा ल्याएको हो ।

Untitled-1 copy

 

 

सपना लामिछाने को मुख्य भुमिका रहेको यो मुभिमा दिनेश थापा, उषा बस्नेत र सुरेस गुरुङ को पनि अभिनय रहेको छ । युबराज खत्रीको सम्पादन रहेको उक्त मूभिमा अशोक सुनारको छायांकन र शंकर अधिकारी ‘घायल’को लेखन तथा निर्देशन रहेको छ ।

 

भिडीयो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु