पुश्कल शर्मा र मुना थापा मगरको “छोटो जिवन”

म्यूजिक खबर
प्रकाशित: ९ माघ २०७४, मंगलवार

माघ ९, काठमाडौं । नेपाली लोक संगीतको क्षेत्रमा सर्वाधिक चर्चाको शिखरमा पुग्न सफल गायक पुष्कल शर्मा र गायिका मुना थापा मगरको आवाजमा छोटो जिवन बोलको मार्मिक गीत सार्वजनिक भएको छ ।

पदम भण्डारी र रत्न रसाइलीको प्रस्तुतिमा छोटो जिवन बजारमा आएको हो । मानिस भित्रका विभिन्न अवस्थाहरुलाई जिवनमा आउने गर्छ । शिव भण्डारीको उत्कृष्ट शव्द सिर्जना तथा संगितमा “छोटो जिवन” भर्खर मात्र सार्वजनिक भएको छ ।

गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन् । मुकेश हुमाँगाईले गीतको भिडियोलाई छायाँकन गरेका छन् । “छोटो जिवन”को भिडियोमा आशा खड्का र गोविन्द भण्डारीको अभिनय रहेको छ भने अविनास डिसीले सम्पादन गरेका हुन ।
भिडियो हेर्नुहोला :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु