युरोप शाह नामका बालक एक हप्ता देखि सम्पर्क बिहिन

म्यूजिक खबर
प्रकाशित: १३ मंसिर २०७३, सोमबार
urope

सम्पर्क बिहिन भएका युरोप शाह

काठमाडौँ । नेपाली कांग्रेशको भात्री संगठन तरुण दलकी नेत्री सरस्वति शाहको छोरा युरोप शाह एक हप्ता अगाडी बिहान ९ः३० बजे बिद्यालय जाने क्रममा बालुवाटार देखि हराईरहेको तथा सम्पर्क बिहिन अबस्थामा रहेको हुँदा र अहिले सम्म कहिँ कतै नभेटिएको हुँदा सम्पूर्ण नेपाली आम समुदायलाइ आफ्नो छोरा खोजिदिन आग्रह गरेकी छिन् प्रहरी प्रशासन बाट पनि खोजि कार्य भईरहेको तर अहिले सम्म कहिँ कतै पत्ता नलागेको हुँदा सम्पूर्ण नेपाली जन–समुदायलार्इ आफ्नो छोरा खोजि गरिदिनु हुन आग्रह गरेकी छिन् ।वर्ष १४ को कक्षा ८ मा पढ्ने गहुँ गोरो बर्णको युरोप शाह नामको बालक बिद्यालय जान भनि बालुवाटार उपहारमार्गबाट बिहान ९ः३० बजे घरबाट हिंडेको तर बिद्यालय पनि नपुगी अहिले सम्म सम्पर्क बिहिन रहेको हुँदा देख्नु तथा भेट्नु हुने महानुभाबले नजिकको प्रहरी वा आमा सरस्वतिलाइ समपर्क गरि बुझाइ दिनु हुन अनुरोध गरिन्छ ।

नाम : युरोप शाह
कक्षा : ८
उमेर : १४
ठेगाना : बालुवाटार उपहारमार्ग
सम्पर्क : ९८५१००३६८०

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु