चैत ८, काठमाण्डौ । रापती म्यूजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक भएको छ । राष्ट्रियस्तरमा यसवर्षबाट पुनः आएको रापती म्यूजिक अवार्डले विभिन्न ३२ विधामा उत्कृष्ट पाँच सार्वजनिक गरेको छ । आगामी चैत १२ गते नेपाल पर्यटन बोर्डको हलमा उत्कृष्ट पाँचको प्रमाणपत्र प्रदान गर्नुका साथै स्रष्टा सम्मानको कार्यक्रम राखेको समाजले चैत २८ गते राष्ट्रिय नाचघर जमलमा एक कार्यक्रमका बीच अवार्ड प्रदान गर्ने बताएको छ । रापती समाज काठमाडौंको आयोजनामा सम्पन्न हुन लागेको यो अवार्ड पाँचौं संस्करण हो । राष्ट्रिय भाव, चलचित्र, आधुनिक, लोक, पप लगायतका विधाहरुमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै समाजले गीतसंगीतको क्षेत्रमा क्रियाशील स्रष्टा र सिर्जनालाई सम्मान गर्न लागेको बताएको छ । नेपाली कला, संस्कृति, धर्म, साहित्य, संगीतको क्षेत्रमा यहाँको तर्फबाट प्रत्यक्ष तथा परोक्ष रुपमा पु¥याउँदै आउनु भएको योगदान प्रति यो राष्ट्र तथा यो क्षेत्र सदैव ऋणी, अनुग्रहित तथा कृतज्ञ रहेको कुरा सर्वविदितै छ समाजद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सर्वोत्कृष्ट पाँचको विवरण निम्नानुसार रहेको छ
क्र.संं श्रष्टाको नाम गीतको बोल कोड नं
१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१ सुमन बैरागी नेपाल भएर नै 001
२ बैक¬ण्ठ महत हामी नेपाली 002
३ सुन्दर पन्त रातो निलो झण्डा 003
४ नृपध्वज खड्का पहराको साईनो 004
५ विनिता लामिछाने मेरो मनै नेपाली 005
२. सर्वोत्कृष्ट चलचित्र गीत रचनाकार
१ सुरेन्द्र महर्जन आशा मर्दै गयो छेस्को 006
२ डा. कृष्णहरि बराल मत अलपत्रै पछर्¬ (प्रेमगीत) 007
३ गोविन्द प्रसाद उपाध्याय तिम्रो मिठो मिठो क¬रामा (कैफियत) 008
४ ऋषिराज आचार्य मायाको काखमा निदाउने (सपना तिम्रो मेरो) 009
५ शान्ति प्रिय देखन चम्पा (छक्का पञ्जा) 010
३. सर्वोत्कृष्ट चलचित्र संगीतकार
१ दीपक शर्मा देखन चम्पा (छक्का पञ्जा) 011
२ विपिन आचार्य सुन्तलीलाई भगाई लग्यो झिल्केले (सुन्तलीलाई भगाई लग्यो झिल्केले) 012
३ अर्जुन पोख्रेल म यस्तो गीत गाउछ¬ (प्रेमगीत) 013
४ दीपक शर्मा तिम्रो पिक्चर हिट (किस्मत–२) 014
५ अर्जुन पोख्रेल मायाको काखमा निदाउला (सपना तिम्रो मेरो) 015
४. सर्वोत्कृष्ट चलचित्र गायन महिला
१ अन्जु पन्त म यस्तो गीत गाउछ¬ (प्रेमगीत) 016
२ दुर्गा खरेल यो मखमली आज सम्म (मखमली) 017
३ माण्डवी त्रिपाठी स¬न्तलीलाई भगाई लग्यो झिल्केले (स¬न्तलीलाई भगाई लग्यो झिल्केले) 018
४ मिलन अमात्य विस्तारै विस्तारै (कैफियत) 019
५ अन्जु पन्त मत अलपत्रै पर्छ¬ (प्रेमगीत) 020
५. सर्वोत्कृष्ट चलचित्र गायन प¬रुष
१ कृष्ण काफ्ले देखन चम्पा (छक्का पञ्जा) 021
२ स्वरुपराज आचार्य मत अलपत्रै पछर्¬ (प्रेमगीत) 022
३ राजेशपायल राई तिम्रो मिठो मिठो क¬रा (कैफियत) 023
४ सन्तिम कोईराला मायाको काखमा निदाउने (सपना तिम्रो मेरो) 024
५ सुगम पोख्रेल म यस्तो गीत गाउछ¬ (प्रेमगीत) 025
६. सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका
१ शर्मिला विश्वकर्मा भञ्ज्ङ्गमा बर सँगै पिपल 026
२ एलिना खनाल सुर्खेतकी नानी 027
३ विष्ण¬ बस्नेत बैंश गयो 028
४ सपना वि.सी. अचानोमा दाउ 029
५ गीता वि.सी. हेपे साराले 030
७. सर्वोत्कृष्ट लोक दोहोरी नव गायक
१ खेम सेन्चुरी दास बनेर 031
२ छविलाल खड्का नाचौं फन्केर 032
३ गोविन्द वली तिम्रो फोटो च¬म्छ¬ 033
४ युवराज मगर नाच्न मन लाग्छ 034
५ कर्म मुस्कान लाउरे बाकी छोरी 035
८. सर्वोत्कृष्ट लोक दोहोरी शब्द
१ राजन ठकुरी बाटो मोड्ने छैन 036
२ मधुसुदन डाँगी कति माया गछर्¬ 037
३ नेत्र अर्याल दास बनेर 038
४ कस्तुप पन्त सरर बतासैमा 039
५ मिलन रोका मेरो मन छिया छिया 040
९. सर्वोत्कृष्ट लोक दोहोरी भाका
१ गणेश चौलागाई परदेश 041
२ गोविन्द वली दंगाली नानी 042
३ करन न्यौपाने फ¬लक¬मारी–२ 043
४ कस्तुप पन्त जवानीमा धक्का 044
५ देवी खनाल दास बनेर 045
१०. सर्वोत्कृष्ट लोक दोहोरी गायिका
१ विष्णु माझी मर्ने मिति 046
२ मिना लामा झम्के साँझैमा 047
३ लक्ष्मी मल्ल बाग्लुङ्ग घुम्न जाउँला 048
४ पूर्णकला वि.सी. गयौ तिमि 049
५ शीला आले लाली जोवान 050
११. सर्वोत्कृष्ट लोक दोहोरी गायक
१ रामजी खाँण दामी देखिन्छ्यौ 051
२ कुलेन्द्र विश्वकर्मा कलेजी छिनायौ 052
३ कृष्ण रेउले आज गाउमा 053
४ विरही कार्की होला मायाल¬ 054
५ राजन ठकुरी बाटो मोड्ने छैन 055
१२. सर्वोत्कृष्ट लोक दोहोरी संगीत संयोजक
१ झलक संगीतम घर त बागल¬ङ्ग 056
२ राकेश शोनी माछा तारेको 057
३ कृष्ण वि.क. अमिलो रसैले 058
४ केशव बडु सानो मादल 059
५ विनोद बाजुराली मर्ने मिति 060
१३. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडल महिला
१ पार्वती राई सरर बतासै 061
२ रश्मी तामाङ्ग आज गाउँमा 062
३ सारिका के.सी. मर्ने मिति 063
४ रिना थापा मगर सिरिरि बतास 064
५ रञ्जिता ग¬रुङ्ग दास बनेर 065
१४. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडल पुरुष
१ दुर्गेश थापा तिमि फ¬ल हौ सान¬ 066
२ महेन्द्र गौतम आमा 067
३ शंकर वि.सी. जवानीमा धक्का 068
४ बब्बु थापा सानो मादल 069
५ विमल अधिकारी मर्ने मिति 070
१५. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक
१ बब्बु थापा उही खोलीको पानी 071
२ शंकर वि.सी. जवानीमा धक्का 072
३ कपिल लामा मर्ने मिति 073
४ प्रकाश भट्ट दास बनेर 074
५ स्मृति तिमिल्सिना (ग¬रु आमा) यो देशको सेवक 075
१६. सर्वोत्कृष्ट लोकगीत
१ बाबुराम अधिकारी जाले रुमाल 076
२ जमुना राना सिन्दुर 077
३ विरही कार्की आमा भाग–२ 078
४ दीपक शर्मा हे बरै 079
५ सागर गुरुङ्ग चिनो रुमाल 080
१७. सर्वोत्कृष्ट पप गीत
१ रिदम पुन सरिमैको घुम्टो 081
२ भुपु पाण्डे एसेप्ट गर 082
३ शिव पी स¬वेदी ढोल बज्यो 083
४ काब्या आचार्य तिम्रो रुपैले 084
५ अर्जुन कौशल तिम्रो रंग रसिलो 085
१८. सर्वोत्कृष्ट छांयाकार
१ अजय रेग्मी कोही कोहीको माया 086
२ अर्जुन तिवारी पाउमा काँडा 087
३ हरि हुमागाईं कोपिलामा स¬न ह¬न्छ 088
४ रविन्द्र बराल सानो सानो निउ पारेर 089
५ राजेश घिमिरे जो विना एक पल 090
१९. सर्वोत्कृष्ट ध्वनी मिश्रण
१ कुमार राना छ¬ट्यौ भने रुन पर्ला 091
२ श्याम स्वेत रसाईली पुर्व पश्चिम रेल 092
३ खड्क बाजुराली मर्ने मिति 093
४ सन्तोष पौडेल छ¬टै संसार 094
५ किशोर थापा म यस्तो गीत गाउछ¬ 095
२०. सर्वोत्कृष्ट म्युजिक भिडियो संपादक
१ टेकेन्द्र शाह बैसमा 096
२ निशान घिमिरे कोपिलामा स¬न ह¬न्छ 097
३ मिलन वि.क. अमिलो रसैले 098
४ टेकेन्द्र शाह ख्¬ाट्टै ढोग 099
५ स¬जन शाही जो विना एक पल 100
२१. सर्वोत्कृष्ट नव गायिका सुुगम संगीत
१ शोभा पाण्डे मैलाई माया 101
२ प¬र्णिमा लामा भाग्यले नि छल्छ भन्थे 102
३ सरिता त्रिपाठी ख¬ट्टै ढोग 103
४ ईन्द¬ बाँनिया तिम्रो न्यानो 104
५ सन्ध्या लम्साल मैले हेर्ने आँखा 105
२२. सर्वोत्कृष्ट नव गायक सुुगम संगीत
१ बलबहाद¬र राजबंशी तिमिले त अन्तै म¬ट¬ 106
२ नविन थापा पाउमा काँडा 107
३ रमेश कंडेल हर्याबोटे साईली 108
४ जनक विवस न्यौपाने तिम्रै यादमा रोएँ 109
५ जितेन्द्र गिरी दिन रात 110
२३. सर्वोत्कृष्ट संगीत संयोजक सुुगम संगीत
१ विष्ण¬ अधिकारी कोपिलामा स¬न ह¬न्छ 111
२ देवेन्द्र नेवा भm्याप्पै माया 112
३ श्याम स्वेत रसाईली जमिन म¬नी बदाम 113
४ सुदीप सागर तिम्रो संसार 114
५ राजु कार्की मन्दिरमा हेला ह¬न्छ 115
२४. सर्वोत्कृष्ट सुुगम संगीत रचनाकार
१ विपिन किरण खुट्टै ढोग 116
२ दीपाशा क्षेत्री छटपटिमा छोड्नु भन्दा 117
३ नृपध्वज खड्का बरै ढल्यो चौतारिको 118
४ शंकर कोईराला यो मनमा तिमी बाहेक 119
५ एकनारायण भण्डारी म बाँचेकै तिमि सँगै 120
२५. सर्वोत्कृष्ट सुुगम संगीत संगीतकार
१ सन्तोष श्रेष्ठ बरै ढल्यो चौतारिको 121
२ श्री कृष्ण बम मल्ल छटपटीमा छोड्नु भन्दा 122
३ गैरे स¬रेश विर्सेकि त भनी अन्तै 123
४ सुनिल मास्के धोका दिने निर्मोहीको 124
५ राज क¬मार बगर निभीजाने आगो जस्तो 125
२६. सर्वोत्कृष्ट सुुगम संगीत गायिका
१ अञ्जु पन्त बहारमा रमाउने 126
२ मेलिना राई निभिजाने आगो जस्तो 127
३ रिता के.सी. टाढा टाढा ह¬ँदै छ¬ 128
४ रेण¬ विष्ट मैले चोट खाँदा अव 129
५ स्वरुपा रसाईली मलाई संसार देखाउने 130
२७. सर्वोत्कृष्ट सुुगम संगीत गायक
१ अजर जंगम आज फेरी एकान्तमा 131
२ मनोज राज विसेँ कित भनी 132
३ सीडि विजय अधिकारी जुन मुटुमा 133
४ सञ्जय तुम्रुक माया बस्यो 134
५ शिव परियार तिम्रो संसार 135
२८. सर्वोत्कृष्ट सुुगम संगीत एल्बम
१ नृपध्वज खड्का पल्लवी 136
२ विपिन किरण सुरभी 137
३ बसन्त लम्साल आमा देश र परिवेश 138
४ सुशिल पुन विरही आभाष 139
५ रमेश कंडेल प्रयाश 140
२९. सर्वोत्कृष्ट सुुगम संगीत मोडल महिला
१ वर्षा सिवाकोटी कोपीलामा सुन हुन्छ 141
२ शिल्पा पोख्रेल तिमिले त अन्तै म¬ट¬ 142
३ सृजु अधिकारी ओके छ त 143
४ सम्पदा बानीयाँ यो मनमा तिमि बाहेक 144
५ कृष्टिना थापा मिठो सरगम 145
३०. सर्वोत्कृष्ट सुुगम संगीत मोडल पुरुष
१ सनम कठायत तिम्रो संसार 146
२ जीवन भट्टराई तिमिले त अन्तै 147
३ विक्रम ब¬ढाथोकी जसलाई धेरै माया गर्थे 148
४ म¬केश आचार्य खुट्टैढोग 149
५ विमल अधिकारी जो विना एक पल 150
३१. सर्वोत्कृष्ट सुुगम संगीत भिडियो निर्देशक
१ मनोज विष्ट आज पनि त्यस्तै भयो 151
२ विधान कार्की कोपीलामा स¬न ह¬न्छ 152
३ विक्रम चौहान ओके छ त 153
४ कपिल लामा जो विना एक पल 154
५ निकेश खड्का पाउँमा काँडा 155
३२. सर्वोत्कृष्ट नव प्रतिभा राप्ती
१ महेश विक्रम पाण्डे यो फ¬ल (गायन) 156
२ जनक विवस न्यौपाने तिम्रै याद (गायन) 157
३ ध्रुव कमेडी सिरक ताना तान (अभिनय) 158
४ रचना थापा जस्लाई मैले (अभिनय) 159
५ छविलाल खड्का साँईली (गायन) 160
नोटः भोटिङ्ग गर्नका लागि RMA टाईप गरी एक स्पेस छोडी ईच्छाएको कोड नम्बर राखी 34243 मा SMS पठाउनु पर्ने छ ।