• गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा ‘ पासर्पाेट ’ (भिडियो सहित)

    म्यूजिक खबर
    प्रकाशित: २० पुष २०७५, शुक्रबार

    काठमान्डाँै , पुुस २०
    हजारौ मन भित्रको आशालाई आफनो जन्मभुमीमा छोडदै परदेश जानुपर्ने तितो यथार्थमा आधारित रहेर तयार पारिएको मौलिक लोकदोहोरी गीत ‘ पासर्पाेट ’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हजारौ परदेशी युवाको भावहरुलाई गीतमा समावेश गरिएको छ । गायिका पुर्णकला विसी र गायक विर बहादुर मगरको सुमधुर आवाजमा गीत तयार गरिएको छ ।
    डम्वर चन्द मगरको शब्द तथा रामु खड्काको गीतमा लय सिर्जना रहेको छ । जिवनको बास्तविक भोगाईलाई समेटेर गीतमा प्रस्तुत गरेको डम्वर चन्द मगरले बताए । अजय रेग्मीको छायाँकन , अमर शाक्यको सम्पादन , काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहेको छ । वियोगान्त गीतमा आशा खड्का र विर बहादुर मगरको अभिनय रहेको छ ।

    ‘ पासर्पोट ’ भिडीयो हेर्नुहोस

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु