गायिका मुना थापा ‘परदेशी माया ’ हेर्नुहोस भिडियो सहित

म्यूजिक खबर
प्रकाशित: १४ बैशाख २०७६, शनिबार ०५:०६

अमृता भण्डारी , काठमान्डाँै ।
सुगम संगीतमा राम्रो संभावना भएकी नव गायिका मुना थापा ‘परदेशी माया ’ गीतको भिडियो सार्वजनिक भएको छ ।

परदेशमा भएका आफना प्रेमीको यादमा निकै मार्मिक रुपमा आफनो पिडालाई गीत मार्फत ब्यक्क्त गरेकी छन । परदेशीको यादलाई भुल्न नसकेको अवस्थालाई गीतमा समेटिएको छ ।

आफु जहाँ जादाँ पनी आफना प्यारा को यादलाई भुल्न कठिन भएको कुरा गीतमा गीतमा समावेश गरिएको छ । डि आर अटुको शब्द तथा संगीत गीतमा रहेको छ ।

सुरेश राईले रेकर्ड गरेको गीतलाई राजु कार्किले एरेन्ज गरेका छन । मनोज राईको छायाँकन , सम्पादन तथा भिडियोमा निर्देशन रहेको छ ।

‘परदेशी माया ’ गीतको भिडियो हेर्नुहोस ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु