“तिम्रो मनमा” भन्दै आए गायक कमल के क्षेत्रि (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १४ श्रावण २०७७, बुधबार

काठमाडौँ – गायक कमल के क्षेत्रिको नयाँ गीत “तिम्रो मनमा” को म्युजिक भिडियो सार्वजनिक भएको छ। सार्वजनिक गीतमा गायक कमल के क्षेत्रिको स्वर शब्द तथा संगीत रहेको छ। गीतलाइ शैलेन्द्र प्रधानले एरेन्ज गरेका छन। आकर्षण लोकेशन अनि गीतको भावलाई मिलाउने गरि तयार गरिको यस गीतको म्युजिक भिडियो निकै आकर्षण बनेको छ ।

भिडियोमा सद्दाम हुसेन र रिश्ता शाहीको अभिनय रहेको छ भने भिडियोलाई एदिल अन्सारीले खिचेका हुन्। गायक क्षेत्रिले आफ्नै अफिसियल युत्युब च्यानलमार्फत सार्वजनिक गरेको यस म्युजिक भिडियोलाई तुलाराम थापाले निर्देशन गरेका छन।

भिडियो हेर्नुहोस :

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु