काठमाडौं । पाँचौं राष्ट्रिय रापती म्यूजिक अवार्डको उत्कृष्ट पाँच सार्वजनिक भएको छ । राष्ट्रियस्तरमा हुँदै आएको रापती म्यूजिक अवार्डले विभिन्न ३२ विधामा उत्कृष्ट पाँच सार्वजनिक गरेको छ । आगामी चैत १२ गते नेपाल पर्यटन बोर्डको हलमा कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाँचको प्रमाणपत्र प्रदान गर्ने आयोजक संस्था रापती समाज काठमाडौंका अध्यक्ष शशि शर्मा मजगैंयाँले जानकारी दिए । समाजले आगामी चैत २८ गते राष्ट्रिय नाचघर जमलमा फाइनल कार्यक्रम आयोजना गरी स्रष्टा कलाकारलाई अवार्ड प्रदान गर्ने बताएको छ । रापती समाज काठमाडौंको आयोजनामा सम्पन्न हुन लागेको यो अवार्ड पाँचौं संस्करण हो । राष्ट्रिय भाव, चलचित्र, आधुनिक, लोक, पप लगायतका विधाहरुमा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै समाजले गीतसंगीतको क्षेत्रमा क्रियाशील स्रष्टा र सिर्जनालाई सम्मान गर्न लागेको बताएको छ । नेपाली कला, संस्कृति, धर्म, साहित्य, संगीतको क्षेत्रमा यहाँको तर्फबाट प्रत्यक्ष तथा परोक्ष रुपमा पु¥याउँदै आउनु भएको योगदान प्रति यो राष्ट्र तथा यो क्षेत्र सदैव ऋणी, अनुग्रहित तथा कृतज्ञ रहेको कुरा सर्वविदितै छ समाजद्वारा सार्वजनिक गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सर्वोत्कृष्ट पाँचको विवरण निम्नानुसार रहेको छ
क्र.संं. स्रष्टाको नाम गीतको बोल
१. सर्वोत्कृष्ट राष्ट्रिय भावको गीत
१. सुमन बैरागी – नेपाल भएर नै
२. बैकुण्ठ महत . हामी नेपाली
३. सुन्दर पन्त – रातो निलो झण्डा
४. नृपध्वज खड्का –पहराको साईनो
५. विनिता लामिछाने – मेरो मनै नेपाली
२. सर्वोत्कृष्ट चलचित्र गीत रचनाकार
१. सुरेन्द्र महर्जन – आशा मर्दै गयो (छेस्को)
२. डा. कृष्णहरि बराल – मत अलपत्रै (प्रेमगीत)
३. गोविन्द प्रसाद उपाध्याय – तिम्रो मिठो मिठो (कैफियत)
४. ऋषिराज आचार्य – मायाको काखमा निदाउने (सपना तिम्रो मेरो)
५. शान्ति प्रिय – देखन चम्पा (छक्का पञ्जा)
३. सर्वोत्कृष्ट चलचित्र संगीतकार
१. दीपक शर्मा – देखन चम्पा (छक्का पञ्जा)
२. विपिन आचार्य – सुन्तलीलाई भगाई लग्यो झिल्केले (सुन्तलीलाई भगाई लग्यो झिल्केले)
३. अर्जुन पोख्रेल – म यस्तो गीत गाउँछ (प्रेमगीत)
४. दीपक शर्मा – तिम्रो पिक्चर हिट (किस्मत–२)
५ अर्जुन पोख्रेल – मायाको काखमा निदाउला (सपना तिम्रो मेरो)
४. सर्वोत्कृष्ट चलचित्र गायन महिला
१. अन्जु पन्त – म यस्तो गीत गाउँछु (प्रेमगीत)
२. दुर्गा खरेल – यो मखमली आज सम्म (मखमली)
३. माण्डवी त्रिपाठी – सुन्तलीलाई भगाई लग्यो झिल्केले (सुन्तलीलाई भगाई लग्यो झिल्केले)
४. मिलन अमात्य – विस्तारै विस्तारै (कैफियत)
५. अन्जु पन्त – मत अलपत्रै (प्रेमगीत)
५. सर्वोत्कृष्ट चलचित्र गायन पुरुष
१. कृष्ण काफ्ले देखन चम्पा (छक्का पञ्जा)
२. स्वरुपराज आचार्य – मत अलपत्रै पर्छु (प्रेमगीत)
३. राजेशपायल राई – तिम्रो मिठो मिठो कुरा (कैफियत)
४. शान्तिम कोईराला – मायाको काखमा निदाउने (सपना तिम्रो मेरो)
५. सुगम पोख्रेल – म यस्तो गीत गाउँछु (प्रेमगीत)
६. सर्वोत्कृष्ट लोक दोहोरी नव गायिका
१. शर्मिला विश्वकर्मा – भञ्ज्ङ्गमा बरसँगै पिपल
२. एलिना खनाल – सुर्खेतकी नानी
३. विष्णु बस्नेत – बैंश गयो
४. सपना वि.सी. – अचानोमा दाउ
५. गीता वि.सी. – हेपे साराले
७. सर्वोत्कृष्ट लोक दोहोरी नव गायक
१. खेम सेन्चुरी – दास बनेर
२. छविलाल खड्का – नाचौं फन्केर
३. गोविन्द वली – तिम्रो फोटो चुम्छु
४. युवराज मगर – नाच्न मन लाग्छ
५. कर्म मुस्कान – लाउरे बाकी छोरी
८. सर्वोत्कृष्ट लोक दोहोरी शब्द
१. राजन ठकुरी – बाटो मोड्ने छैन
२. मधुसुदन डाँगी – कति माया गर्छु
३. नेत्र अर्याल – दास बनेर
४. कस्तुप पन्त – सरर बतासैमा
५. मिलन रोका – मेरो मन छिया छिया
९. सर्वोत्कृष्ट लोक दोहोरी भाका
१. गणेश चौलागाई – परदेश
२. गोविन्द वली – दंगाली नानी
३. करन न्यौपाने – फूलकुमारी–२
४. कस्तुप पन्त – जवानीमा धक्का
५. देवी खनाल – दास बनेर
१०. सर्वोत्कृष्ट लोक दोहोरी गायिका
१. विष्णु माझी – मर्ने मिति
२. मिना लामा – झम्के साँझैमा
३. लक्ष्मी मल्ल – बाग्लुङ्ग घुम्न जाउँला
४. पूर्णकला वि.सी. – गयौ तिमि
५. शीला आले – लाली जोवान
११. सर्वोत्कृष्ट लोक दोहोरी गायक
१. रामजी खाँण – दामी देखिन्छ्यौ
२. कुलेन्द्र विश्वकर्मा – कलेजी छिनायौ
३. कृष्ण रेउले – आज गाउमा
४. विरही कार्की – होला मायालु
५. राजन ठकुरी – बाटो मोड्ने छैन
१२. सर्वोत्कृष्ट लोक दोहोरी संगीत संयोजक
१. झलक संगीतम – घर त बागलुङ्ग
२. राकेश सोनी – माछा तारेको
३. कृष्ण वि.क. – अमिलो रसैले
४. केशव बडु – सानो मादल
५. विनोद बाजुराली – मर्ने मिति
१३. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडल महिला
१. पार्वती राई – सरर बतासै
२. रश्मी तामाङ्ग – आज गाउँमा
३. सारिका के.सी. – मर्ने मिति
४. रिना थापा मगर – सिरिरि बतास
५. रञ्जिता गुरुङ – दास बनेर
१४. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो मोडल पुरुष
१. दुर्गेश थापा – तिमी फूल हौ सानु
२. महेन्द्र गौतम – आमा
३. शंकर वि.सी. – जवानीमा धक्का
४. बब्बु थापा – सानो मादल
५. विमल अधिकारी – मर्ने मिति
१५. सर्वोत्कृष्ट लोक दोहोरी म्युजिक भिडियो निर्देशक
१. बब्बु थापा – उही खोलीको पानी
२. शंकर वि.सी. – जवानीमा धक्का
३. कपिल लामा – मर्ने मिति
४. प्रकाश भट्ट – दास बनेर
५. स्मृति तिमिल्सिना (गुरुआमा) – यो देशको सेवक
१६. सर्वोत्कृष्ट लोकगीत
१. बाबुराम अधिकारी – जाले रुमाल
२. जमुना राना – सिन्दुर
३. विरही कार्की – आमा भाग–२
४. दीपक शर्मा – हे बरै
५. सागर गुरुङ्ग – चिनो रुमाल
१७. सर्वोत्कृष्ट पप गीत
१. रिदम पुन – सरिमैको घुम्टो
२. भुपु पाण्डे – एसेप्ट गर
३. शिव पी सुवेदी – ढोल बज्यो
४. काव्य आचार्य – तिम्रो रुपैले
५. अर्जुन कौशल – तिम्रो रंग रसिलो
१८. सर्वोत्कृष्ट छांयाकार
१. अजय रेग्मी – कोही कोहीको माया
२. अर्जुन तिवारी – पाउमा काँडा
३. हरि हुमागाईं – कोपिलामा सुन हुन्छ
४. रविन्द्र बराल – सानो सानो निउ पारेर
५. राजेश घिमिरे – जो विना एक पल
१९. सर्वोत्कृष्ट ध्वनी मिश्रण
१. कुमार राना – छुट्यौ भने रुन पर्ला
२. श्यामश्वेत रसाईली – पुर्व पश्चिम रेल
३. खड्क बाजुराली – मर्ने मिति
४. सन्तोष पौडेल – छुट्टै संसार
५. किशोर थापा – म यस्तो गीत गाउँछु
२०. सर्वोत्कृष्ट म्युजिक भिडियो सम्पादक
१. टेकेन्द्र शाह – बैसमा
२. निशान घिमिरे – कोपिलामा सुन हुन्छ
३. मिलन वि.क. – अमिलो रसैले
४. टेकेन्द्र शाह – खुट्टै ढोग
५. सुजन शाही – जो विना एक पल
२१. सर्वोत्कृष्ट नव गायिका सुुगम संगीत
१. शोभा पाण्डे – मैलाई माया
२. पूर्णिमा लामा – भाग्यले नि छल्छ भन्थे
३. सरिता त्रिपाठी – खुट्टै ढोग
४ इन्द्र बाँनिया – तिम्रो न्यानो
५. सन्ध्या लम्साल – मैले हेर्ने आँखा
२२. सर्वोत्कृष्ट नव गायक सुुगम संगीत
१. बलबहादुर राजबंशी – तिमीले त अन्तै मुटु
२. नविन थापा – पाउमा काँडा
३. रमेश कँडेल – हर्याबोटे साईली
४. जनक विवस न्यौपाने – तिम्रै यादमा रोएँ
५. जितेन्द्र गिरी – दिन रात
२३. सर्वोत्कृष्ट संगीत संयोजक सुगम संगीत
१. विष्णु अधिकारी – कोपिलामा सुन हुन्छ
२. देवेन्द्र नेवा – झ्याप्पै माया
३. श्यामस्वेत रसाईली – जमिन मुनी बदाम
४. सुदीप सागर – तिम्रो संसार
५. राजु कार्की – मन्दिरमा हेला हुन्छ
२४. सर्वोत्कृष्ट सुगम संगीत रचनाकार
१. विपिन किरण – खुट्टै ढोग
२. दीपाशा क्षेत्री – छटपटिमा छोड्नु भन्दा
३. नृपध्वज खड्का – बरै ढल्यो चौतारिको
४. शंकर कोईराला – यो मनमा तिमी बाहेक
५. एकनारायण भण्डारी – म बाँचेकै तिमि सँगै
२५. सर्वोत्कृष्ट सुगम संगीत संगीतकार
१. सन्तोष श्रेष्ठ – बरै ढल्यो चौतारिको
२. श्री कृष्ण बम मल्ल – छटपटीमा छोड्नु भन्दा
३. गैरे सुरेश – बिर्सेकि त भनी अन्तै
४. सुनिल मास्के – धोका दिने निर्मोहीको
५. राज कुमार बगर – निभीजाने आगो जस्तो
२६. सर्वोत्कृष्ट सुगम संगीत गायिका
१. अञ्जु पन्त – बहारमा रमाउने
२. मेलिना राई – निभिजाने आगो जस्तो
३. रिता के.सी. – टाढा टाढा हुँदै छुँ
४. रेणु विष्ट – मैले चोट खाँदा अव
५. स्वरुपा रसाईली – मलाई संसार देखाउने
२७. सर्वोत्कृष्ट सुगम संगीत गायक
१. अजर जंगम – आज फेरी एकान्तमा
२. मनोज राज – विसेँ कित भनी
३. सीडि विजय अधिकारी – जुन मुटुमा
४. सञ्जय तुम्रुक – माया बस्यो
५. शिव परियार – तिम्रो संसार
२८. सर्वोत्कृष्ट सुगम संगीत एल्बम
१. नृपध्वज खड्का – पल्लवी
२. विपिन किरण – सुरभी
३. बसन्त लम्साल – आमा देश र परिवेश
४. सुशिल पुन विरही – आभाष
५. रमेश कंडेल – प्रयाश
२९. सर्वोत्कृष्ट सुगम संगीत मोडल महिला
१. वर्षा सिवाकोटी – कोपीलामा सुन हुन्छ
२. शिल्पा पोख्रेल – तिमीले त अन्तै
३. सिर्जु अधिकारी – ओके छ त
४. सम्पदा बानियाँ – यो मनमा तिमि बाहेक
५. कृष्टिना थापा – मिठो सरगम
३०. सर्वोत्कृष्ट सुगम संगीत मोडल पुरुष
१. सनम कठायत – तिम्रो संसार
२. जीवन भट्टराई – तिमीले त अन्तै
३. विक्रम बुढाथोकी – जसलाई धेरै माया गर्थे
४. मुकेश आचार्य – खुट्टैढोग
५. विमल अधिकारी – जो विना एक पल
३१. सर्वोत्कृष्ट सुगम संगीत भिडियो निर्देशक
१. मनोज विष्ट – आज पनि त्यस्तै भयो
२. विधान कार्की – कोपीलामा सुन हुन्छ
३. विक्रम चौहान – ओके छ त
४. कपिल लामा – जो विना एक पल
५. निकेश खड्का – पाउँमा काँडा
३२. सर्वोत्कृष्ट नव प्रतिभा राप्ती
१. महेश विक्रम पाण्डे – यो फुल (गायन)
२. जनक विवस न्यौपाने – तिम्रै याद (गायन)
३. ध्रुव कमेडी सिरक – ताना तान (अभिनय)
४. रचना थापा – जस्लाई मैले (अभिनय)
५. छविलाल खड्का – साँईली (गायन)