नबराज पन्तको ‘पिली पिली जुनकिरी’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ३१ बैशाख २०७६, मंगलवार

गायक तथा संगीतकार बसन्त थापा, राजन गुरुङ, देवी घर्ति मगर र सुनिता गुरुङको संयुक्त गायनमा रहेको लोकदोहोरि गीत ‘पिली पिली जुनकिरी’ सार्वजनिक भएको छ । नबराज पन्तको शब्द रचना, बसन्त थापाको सङ्गीत, रहेको छ ।  उक्त गीतलाई आशिष  अविरलले एरेञ्ज  गरेका हुन । दीपेन्द्र तिमिल्शिनाको निर्देशन  तथा कोरियोग्राफी रहेको भिडियोमा ओबी रायमाझी र जुन सुन्दासको अभिनय रहेको छ । ओबिजी इन्टरटेर्मेण्टले बजार ब्यबस्थापन गरेको गीतको भिडियोमा नेन्द्र शर्मा हुमागाईको छायाँकन र मनोज कार्कीको सम्पादन रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु