‘थाहा छ तिमीलाई’ सार्वजनिक (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: १६ असार २०७६, सोमबार

गायक विशाल निरौलाले नयाँ ‘थाहा छ तिमीलाई’ बोलको गीत सार्वजनिक गरेका छन् । म्युजिक एरेन्जरहुँदै पिछल्लो समय गायनमा प्रवेश गरेका छन् । गीतमा रमा थापाको शब्द सङ्गीत रहेको छ । भिडियोमा मोडलद्वय नग्मा श्रेष्ठ र सोहमको फिचर्ड गरिएको छ । माधव बेल्बासेको सम्पादन रहेको भिडियोलाई अमृत सुनुवारले छायाँकन तथा निर्देशन गरेका छन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु