• उदीयमान मोडल मन्जुको ‘मोहनी’ लुक्स, हेरौं तस्बिरहरु

    म्यूजिक खबर
    प्रकाशित: १८ आश्विन २०८०, बिहीबार

    काठमाडौँ। नेपाली कला क्षेत्रमा स्थापित मोडल तथा कलाकार बन्ने उदेश्य बोकेर बिगत ४ बर्ष देखि कला क्षेत्रमा सक्रिय मन्जु थापाले आधा दर्जन बढी म्युजिक भिडियोमा काम गरि सकेकी छन् ।

    यस बर्षको तीजमा महानायक राजेश हमाल संग भिडियोमा काम गरेकी मन्जुले हालै फोटो सुट गराएकी छन् । फोटोमा उनी ग्ल्यामरस लुक्समा प्रस्तुत छिन् ।

    कलाकारीतामा लागेर नाम कमाउने र सामाजिक कार्यमा पनि सक्रिय हुने उनको लक्ष्य रहेको । कलाको मोह जागे पछि अन्य कामबाट सन्तुस्ट नहुने र यसै क्षेत्रमा केहि गर्ने सोचका साथ उनि निरन्तर अघि बढी रहेकी छन्।

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु