
उनलाई चर्चित गायक कुमार पुनले साथ दिएका छन् । यस गीतको भिडियो चर्चित बासुरी बाधक रत्न विश्वकर्माको युटुव च्यानल उत्सव मार्फत सार्वजनिक गरिएको छ ।
यस गीतमा लोकप्रिय गायक हुम गैरेको शब्द , जमुना रानाको लय रहेको छ । जसमा धिरज पाल्पालीको एरेन्ज र दुर्गा पौडेल छायांकन रहेको भिडियोलाई जमुना रानाले निर्देशन गरेकी छिन् ।
यस “मनको पिर बिसाउने म्युजिक भिडियोमा रत्न विश्वकर्मा ,बिबिका पोखरेल लगायतका कलाकारले अभिनय गरेका छन् ।
यो पनि पढ्नुस्