किसु गुरुङ को “छोरीको जन्म” (भिडियो सहित)

म्यूजिक खबर
प्रकाशित: ८ जेष्ठ २०७६, बुधबार

नारीहरुको पिडामा आधारित बास्तविक पुर्वेली लोक गायक प्रमोद चाम्लिङ र गायिका किसु गुरुङको सुमधुर आवाजमा सजिएको “छोरीको जन्म ” बोलको गीतको भिडियो बजारमा आएको छ । ग्रामिण परिवेशमा छायाँकन गरिएको र लोक संस्कृती जर्गेना गर्ने किसिमले त्यसको संगीत बनाइएको हुनाले पनी गीतको भिडियोमा मौलिकता रहेको छ । गीतमा संगीत राज रोबर्ट अजनबीर एरेन्ज राजु कार्किले गरेका छन । जिवन मुकारुङ/ मन्दिप राई को छायाँकन सम्पादन तथा निर्देशनमा रहेको भिडियोमा रमा राई , डाँडा ठुलेको नाती र निश्चल चाम्लिङ र साथीहरुको निकै मनछुने अभिनय रहेको छ ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु