उत्कृष्ट पञ्चेवाजा गीत ‘दुलाहा राजा मायालु’ भिडियो हेर्नुहोस् !

म्यूजिक खबर
प्रकाशित: २० माघ २०७५, आईतवार

काठमाडौं । लोकप्रिय गायिका जुना श्रीष मगर र प्रतिभाशाली गायक मेक्सम खातीको आवाजमा नयाँ पञ्चेवाजा गीत ‘दुलाहा राजा मायालु’ भर्खर मात्र सार्वजनिक भएको छ ।

नरेश खाती र रमेश भट्टको शब्द सिर्जना रहेको सो गीतमा नरेश खातीको लय सिर्जना रहेको छ ।

गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ भने नया विहे गर्ने मन भएका जोडीहरुको कथालाई गीतमा प्रस्तुत गर्न खोजिएको छ ।
शंकर विसी र रिना थापाको अभिनय रहको सो गीतको भिडियोलाई शंकर विसीले नै निर्देशन गरेका हुन् ।

यो पनि पढ्नुस्

मनको तिर्खा मेटम मायालु भन्दै नरेश र करिश्माको रोमान्स ! (भिडियो)

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु