नव वर्ष २०७८ को मङ्गलमय शुभकामना

म्यूजिक खबर
प्रकाशित: १ बैशाख २०७८, बुधबार

काठमाडौं । नव वर्ष २०७८ को पावन अवसरमा सम्पूर्ण संगीतकर्मी, कलाकार एवं देश विदेशमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा सुख, शान्ती, संबृद्धी सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
–म्यूजिक खबर परिवार

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु