• गायक प्रशान्त गैरेको आवाजमा जाम भनेरै बोलको गीत नयाँ भिडियो सार्बजनिक (भिडियो)

    म्यूजिक खवर
    प्रकाशित: ७ माघ २०७५, सोमबार

     

    गायक प्रशान्त गैरेको आवाजमा रहेको नयाँ भिडियो सार्बजनिक गरिएको छ ।ए रस प्रोडक्शनको प्रस्तुति रहेको ‘जाम भनेरै’ बोलको गीतमा शब्द तथा संगीत गयाक प्रशान्त गैरेको रहेको छ । डश म्युजिकको अफिसियल च्यानल मार्फत सार्बजनिक भिडियोमा अभिलाषा शर्मा,कमल सिंह,सन्जोग राणा,रोबर्ट र सागर देवलाइ फिचर्ड गरिएको छ । डान्सिङ्ग नम्बरको गीतको भिडियोलाइ रन्धिर श्रेष्ठले छायांकन,सम्पादन र निर्देशन गरेका हुन् । (भिडियो सहित)

    फेसबुक प्रतिक्रिया
    सम्बन्धित शीर्षकहरु