राजेश पायल राईको ‘मैले हेर्ने आँखा तिम्रै’ (भिडियो)

म्यूजिक खबर
प्रकाशित: ८ आश्विन २०७६, बुधबार

काठमाडौं । गायिका सुम्निमा इङ्नाम र लोकप्रिय गायक राजेश पायल राई स्वरमा ‘मैले हेर्ने आँखा तिम्रै’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । उक्त गीतमा दिलप्रकाश यक्सोको रचना, रहेको छ भने सोही गीतमा विकास चौधरीको संगीत रहेको छ । ‘मैले हेर्ने आँखा तिम्रै’ बोलको गीतको भिडियोलाई दिलप्रकाश यक्सोको निर्देशन गरेका हुन् भने उक्त गीतको भिडियोमा रोशन केसी र पञ्च सेर्मा लिम्बूको अभिनय रहेको छ ।

भिडियो आदि याक्थुङ्बाको छायांकन, रहेको ‘मैले हेर्ने आँखा तिम्रै’ बोलको गीतको भिडियोलाई तिलक रिजाले सम्पादन गरेका हुन् । ‘मैले हेर्ने आँखा तिम्रै’ बोलको गीतलाई ओएसआर डिजिटलको च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु