सहिमा र राजेशपायलको ‘यो संसार’

म्यूजिक खबर
प्रकाशित: १७ फाल्गुन २०७७, सोमबार

काठमाडौं । चर्चित गायिका सहिमा श्रेष्ठ र लोकप्रिय गायक राजेशपायल राईको स्वरमा ‘यो संसार’ बोलको गीत सार्वजनिक भएको छ । किरण केसी ‘क्रोधी’ को शब्द रहेको गीतमा चण्डी प्रसाद काफ्लेले संगीत भरेका छन् ।

समन अधिकारीको निर्देशनमा तयार भएको गीतको भिडियोमा सन्दिप न्यौपाने र सुप्रिया कटवालले अभिनय गरेका छन् । शिवराम श्रेष्ठले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् । गीत गायिका सहिमा श्रेष्ठको अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु