अल्पायुमै छोरा गुमाउँदाको पिडा कस्तो हुन्छ ? हेर्नुहोस् सत्य घटनामा आधारित गीत ‘मेरो बाबु’

म्यूजिक खबर
प्रकाशित: १ जेष्ठ २०७६, बुधबार

काठमाडौं । सत्य घटनामा आधारित गीत मेरो बाबु सार्वजनिक गरिएको छ । वियोगान्त कथा बोकेको मेरो बाबु गीतमा स्वर चर्चित लोक दोहोरी गायिका विष्णु माझि र राम शिशिरको रहेको छ ।

गीतमा संगीत तथा शब्द भने सहदेव कोइरालाको रहेको छ । प्यूठान जिल्लामा एक आमाले आफ्नो छोराको अल्पआयुमै भएको असामयिक निधन भोगेको सत्य घटनामा आधारीत रहेर गीत बनाइएको छ । गीतमा अभिनय भने शगुन शाहि राम शिशिर र बसन्त शिशिरको रहेको छ ।

लक्ष्मीको ‘सिट्ठी बजाउँछन्’ गीतको छायांकन सम्पन्न

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु