‘पहिला नम्बर सुन’ले खुलेका सहिमा र खुश्बु, भिडियो हेर्नुहोस् ।

म्यूजिक खबर
प्रकाशित: १० श्रावण २०७५, बिहीबार

श्रावण १०, काठमाडौं । गायिका सहिमा श्रेष्ठको स्वरमा ‘पहिला नम्बर सुन’ तीज सार्वजनिक भएको छ । शान्तिप्रियको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

अभिनेत्री पवित्रा आचार्यको निर्देशन/कोरियोग्राफ रहेको गीतको भिडियोमा नायिका खुश्वु खड्का र सहिमा श्रेष्ठलाई फिचरिङ गरिएको छ । शिब ढकालको छायाँकन, विष्णु शर्माको सम्पादन रहेको गीतको भिडियो उत्कृष्ट बनेको छ ।

‘शान्तिप्रिय दाईको स्वरमा मौलिक तीज गीत स्रोता/दर्शकमाझ ल्याएका छौ, गीतको भिडियो पनि राम्रो बनेको छ, स्रोता/दर्शकको माया पाउँनेमा हामी आशावादी छौ’, सहिमाले भनिन् । गीतलाई वीणा म्युजिकले बजारमा ल्याएको हो ।

हेरौं भिडियो …

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु