सरु र धुब्रको ‘मेरो प्रेम प्रस्ताब’ मा शिल्पा र दिक्पालको प्रेम

म्यूजिक खबर
प्रकाशित: २७ फाल्गुन २०७५, सोमबार

सरु गौतम र धुब्र विश्कोको स्वरमा रहेको गीत ‘मेरो प्रेम प्रस्ताब’ सार्वजनिक भएको छ । कुमार कटुवालको शब्द, दीपक शर्माको सङ्गीत र नरेन्द्र वियोगीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । देवेन्द्र पाण्डेको निर्देशन र कोरियोग्राफ रहेको गीतको भिडियोमा शिल्पा पोखरेल र दिक्पाल कार्कीलाई फिचर्ड गरिएको छ । उत्सव दाहालको छायाँकन र शाहिल खाँनको सम्पादन रहेको गीतको भिडियोलाई गीतकार कुमार कटुवालले निर्माण गरेका हुन् ।त्स

सरुको तिज गीत ‘चाइनाको रेल’ मा सुप्रिया र सबिको आकर्षक नृत्य ! हेर्नुहोस् भिडियो !

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु