
काठमाडौं । देशमा संस्थागतरुपमा बढ्दै गएको भ्रष्टाचार, बेथिति र अनियमितता तथा सामाजिक सन्जाल बन्दको विरोधमा हिजो २०८२ भदौ २३ गते नयाँपुस्ता जेन जीले शुरु गरेको शान्तिपूर्ण आन्दोलनमा प्रजातान्त्रिक भनिएको निरङ्कुश र भ्रष्ट सरकारले १९ जना युवाको हत्या गर्नुकासाथै झण्डै चारसय युवाहरुहरुलाई घाइते बनाएको छ । सरकारले गरेको यस्तो अन्याय र अत्याचारको विरुद्धमा नेपाली भाषा, साहित्य, कला, संस्कृतिको विस्तार अभियानमा क्रियाशील साहित्यिक संस्थाहरुबाट भत्सर्ना गर्दछौँ ।
१०४ वर्षको राणा शासनको अन्त्य गर्ने आन्दोलनमा चारजना शहीद भएका थिए । तीसवर्षे पञ्चायती व्यवस्थाको विरुद्धमा दुई महिनासम्म भएको आन्दोलनमा २३ जना शहीद भएका थिए । हजारौँ वर्षदेखिको राजतन्त्र फ्याल्ने आन्दोलनमा १९ जनाले ज्यानको आहुति दिनुपरेको थियो । अहिले जननिर्वाचित सरकारले जेन जी आन्दोलन शुरु गरेको केही घण्टामा नै युवाहरुको टाउका र छातीमा ताकीताकी १९ जना युवाको क्रुरतापूर्वक हत्या गरिएको छ ।
यसले राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रभन्दा पनि तानाशाही व्यवहार देखाउने केपी सरकार नेपालको इतिहासमा सबैभन्दा कलङ्कित, नालायक र अक्षम प्रमाणित भएको छ ।
हिजोदेखि स्वतस्फुर्त रुपमा बढ्दै गइरहेको आन्दोलनलाई शान्तिपूर्वक समाधान गर्नका लागि तत्काल केपी सरकार र संसदको विघटन गरेर स्वतन्त्र व्यक्तिहरुको नेतृत्वमा चुनावी सरकार गठन गर्नलाई जोडदार माग गर्दछौँ ।
राधेश्याम लेकाली
अध्यक्ष
साहित्यिक पत्रकार सङ्घ
मोहन दुवाल
अध्यक्ष
नेपाल साहित्यिक पत्रकार सङ्घ
विजयराज आचार्य
अध्यक्ष
नेपाल बालसाहित्य समाज
श्रीओम श्रेष्ठ ूरोदनू
अध्यक्ष
नेपाल स्रष्टा समाज
जलेश्वरी श्रेष्ठ
अध्यक्ष
गुन्जन
पद्मावती सिंह
कोषाध्यक्ष
शंकर लामिछाने प्रतिष्ठान
प्रतीक ढकाल
अध्यक्ष
पर्वतीय साहित्य समाज नेपाल
तुलसीहरि कोइराला
अध्यक्ष
लघुकथा समाज नेपाल
पवन आलोक
प्रधान सम्पादक
अभिव्यक्ति साहित्यिक द्वैमासिक
गार्गी शर्मा
महासचिव
नेपाल साहित्य मन्दिर
किशोर पहाडी
प्रधान सम्पादक
शब्दपथ
रामकाजी कोने
अध्यक्ष
नेपाल मुक्तक प्रतिष्ठान
मोमिला जोशी
अध्यक्ष
नेपाली कला साहित्य डटकम
विमल भौकाजी
सम्पादक
शारदा मासिक
मन्जिला अनिल
अध्यक्ष
सखी प्रतिष्ठान
डा। सावित्री श्रेष्ठ
संरक्षक
सिद्धिश्वरमान अक्षलोक साहित्यिक केन्द्र
मिथिला शर्मा
अध्यक्ष
चेतन कार्की स्मृति समाज
शङ्कर भारती
अध्यक्ष
उपन्यास समाज नेपाल
उमेश पाण्डे
अध्यक्ष
संसाक तथा इसंसाक।कम
भवानी खतिवडा
महासचिव
नियात्रा समाज नेपाल
रन्जना निरौला
अध्यक्ष
यशस्वी प्रज्ञा(प्रतिष्ठान
रमेश खनाल
निर्देशक
अरुपण आर्ट ग्यालरी, नेपाल
बुद्धिमान महर्जन
अध्यक्ष
लालित्य सिर्जना समाज
शान्ति न्यौपाने रिसाल
अध्यक्ष
गोकर्णेश्वर कला साहित्य प्रतिष्ठान
हरिमन्जुश्री
अध्यक्ष
शब्दयात्रा प्रकाशन
जलेश्वरी श्रेष्ठ
अध्यक्ष
जलरिका साहित्य प्रतिष्ठान
गीता कार्की
अध्यक्ष
नारी साहित्य प्रतिष्ठान
सुभद्रा दाहाल
अध्यक्ष
पनौती साहित्य समाज
हिरण्यकुमारी पाठक
सम्पादक
नारी स्वर द्वैमासिक
विजयध्वज थापा
अध्यक्ष
लीलाध्वज थापा साहित्य प्रतिष्ठान
छविरमण सिलवाल
अध्यक्ष
सुनकोशी वाङ्मय प्रतिष्ठान
विश्वविमोहन श्रेष्ठ
अध्यक्ष
एपेक नेपाल
कृष्ण प्रसाईं
अध्यक्ष
जरा फाउन्डेसन, नेपाल
विनोद नेपाल
अध्यक्ष
भूगोल साहित्य समाज
डा। शैलेन्दुप्रकाश नेपाल
अध्यक्ष
पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्र
सिर्जना दुवाल
सचिव
जनमत वाङ्मय प्रतिष्ठान नेपाल
धीरकुमार श्रेष्ठ
प्रधान सम्पादक
शब्दाङ्कुर मासिक
रमेश दाहाल
कार्यकारी सम्पादक
अनेसास दर्पण
जयदेव भट्टराई
सम्पादक
आरब्ध द्वैमासिक साहित्यिक पत्रिका
डा। दामोदर पुडासैनी
अध्यक्ष
दामोदर पुडासैनी प्रतिभा पुरस्कार कोष
विक्रमभक्त जोशी
संस्थापक अध्यक्ष
प्रभुभक्त ( छोरी नानी वर्ष पुस्तक
रामप्रसाद पन्त
अध्यक्ष
दायित्व वाङ्मय प्रतिष्ठान
लक्ष्मी उप्रेती
सम्पादकर प्रकाशक
वनिता
सुनिल अधिकारी
अध्यक्ष
हातेमालो साहित्य संगम
निलान्जला भारद्वाज
अध्यक्ष
मुक्तालय नेपाल
डा। बमबहादुर जिताली
अध्यक्ष
मन्जुश्री साहित्यिक समाज
मदन नेपाल
अध्यक्ष
हामी र हाम्रो कृति समाज
ममता मृदुल
अध्यक्ष
नारी स्रष्टा समाज
भानुप्रकाश जोशी
उपाध्यक्ष
ललित साहित्य समाज
मीनदेवी कार्की
अध्यक्ष
सङ्गीत देवालय
डा। विष्णुकुमार खत्री
महासचिव
नेपाली वाङ्मय प्रतिष्ठान
सरस्वती गौतम
अध्यक्ष
नोबेल साकोस साहित्य संस्था
वियोगी बुढाथोकी
प्रधान सम्पादक
शिवपुरी सन्देश
अनुपमा रेग्मी
सचिव
चारुशीला वाङ्मय प्रतिष्ठान
राजन प्रसाद न्यौपाने
अध्यक्ष
सप्त वि साहित्य सञ्जाल काठमाडौ
सुशीला ढकाल अधिकारी
सम्पादक
साकोस साहित्य श्री पत्रिका
प्रकाश समीर
अध्यक्ष
गोधूलि कला साहित्य प्रतिष्ठान काठमाडौ
शान्तबहादुर शाक्य
अध्यक्ष
कला स्टार अनलाइन साहित्य समाज काठमाडौ
गीता अर्याल
अध्यक्ष
प्रेरक साझा साहित्य समाज,काठमाडौ
सविता श्रेष्ठ
महासचिव
शोभा दिव्यान्श्री आश्रम
अध्यात्म साहित्यिक केन्द्र काठमाडौ
मञ्जु दाहाल घिमिरे
अध्यक्ष
नोवेल साकोस साहित्य संस्था विराटनगर
एन्जेलिना न्यौपाने
अध्यक्ष
सिर्जना बाल साहित्य समाज
इन्दिरा भन्डारी
अध्यक्ष
जागृति साहित्य समाज