गायिका बबिना भट्टराईको दिमाग खराब भयो रे !

म्यूजिक खबर
प्रकाशित: २१ फाल्गुन २०७५, मंगलवार

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा उदीयमान गायिका बबिना भट्टराईको पछिल्लो समय दिमाग खराब भयो रे भन्ने चर्चा छ । वास्तविक जीवनमा उनको दिमाग खराब भएको भने होइन । उनको सुमधुर आवाजमा नयाँ गीत ‘दिमाग खराब भयो रे’ सार्वजनिक भएको छ ।
गीतमा गायिका भट्टराईको चुलबुले स्वर रहेको छ भने नरहरि प्रेमीको मार्मिक शब्द संगीत रहेको छ । उक्त गीतको अरेन्ज दिबेन्द्र नेवाले गरेका छन् । म्युजिक भने भिडियोको छायाकन निकेश महर्जनले गरेका हुन् ।
उक्त गीतको म्युजिक भिडियोमा सारिका सुनार,दिपक खत्री,विकेश श्रेठले अभिनय गरेका छन् । गीतको म्यूजिक भिडियो निर्देशन मदन बडालले गरेका हुन् ।

हेरौं गीतको भिडियो :

बबिना भट्टराई र जगदिश समालको सुमधुर आवाजमा ‘तिमीले बाचा तोड्यौ भने’ हेर्नुहोस् भिडियो

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु