चेतन सापकोटा र प्रचण्डकी नातिनी स्मिताको रमाइलो ‘मारुनी गीत’ हेर्नुहोस् भिडियो !

म्यूजिक खबर
प्रकाशित: २५ माघ २०७५, शुक्रबार

काठमाडौं । संगीतकार तथा गायक चेतन सापकोटा र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मिता दाहालको ‘मारुनी गीत’ सार्वजनिक भएको छ । विस्टार नेपाल यूट्यूब च्यानल माफर्त सार्वजानिक गरिएको उक्त गितमा संगित तथा स्वर चेतन सापकोटा र स्मिता दाहालको रहेको छ ।

बिष्णु प्रसाद घिमिरेको शब्द, टेकेन्द्र शाहको सम्पादन रहेको यस गीतको छायांकन राम केसीले गरेका छन् । शिशिर खातीको निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा स्वयं चेतन सापकोटा, प्रियंका भण्डारी, कमल श्रेष्ठ, बिष्णु, मेलिना र चितवनका थारु कलाकाहरुले नृत्य गरेका छन् । गीतमा थारू समुदायमा माघी मेलाको बेलामा गरिने रमाइलो पक्षहरूलाइ चित्रण गिरएको छ ।

हेर्नुहोस् भिडियो !

यो पनि पढ्नुहोस्

चेतन सापकोटाको ‘एक भई जुटौं नेपाली’ सार्वजनिक, भिडियोमा देखिइन् भरतपुरकी मेयर रेनु समेत

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु