सांगीतिक मानवसागरमा श्रीमतीकै अघि किस

Posted On: Monday, December 1st, 2014

डीबी खड्कासँग गायक रामचन्द्र काफ्लेको अनुभव  पहिलोपल्ट केटी पहिलोपल्ट गाउन स्टेज चढ्दा केटीको भेषमा थिएँ । स्कुलहरूको जिल्लास्तरीय दोहोरी प्रतियोगिता थियो । मेरो दाइ गाउने भएकाले सरले भाइ पनि गाउँछ होला भन्दै मलाई गाउन लगाए । म ४ कक्षामा पढ्थेँ, स्वर केटीको जस्तो सुरिलो लागेपछि मलाई केटी बनाइयो । केटीकै ड्रेस र मेकअपमा गाएँ, कसैले पत्तो पाएनन् । केटाको तर्फबाट दाइले लिड गर्नुभयो, केटीका तर्फबाट मैले । हामी त्यो प्रतियोगीतामा दोस्रो भएका थियौँ । लाजमर्दाे क्षण पहिलो एल्बम ‘मनकी रानी’…


आलोकको आत्महत्या प्रकरण : ‘जेनियस’को सुसाइड ‘जिन’

Posted On: Friday, November 14th, 2014

एमपी सुब्बा  ‘वंशानुगत कारणले मानसिक रुपमा नै कुनै न कुनै झन्कार पैदा गरेको हुन्छ, आत्महत्या गर्ने परिवारमा पनि यस्ता सोचहरुको विकास हुँदै आउँछ र परिणाम पनि देखिने अधिक सम्भावना रहन्छ’ अमेरिकोको मानसिक रोग विशेषज्ञ, हपकिन्स विश्वविद्यालयका प्राडा, जाकारी क्यामिन्सकी यसो भनेका छन् । एउटा जेनियस डाइरेक्टरको सहज अन्त्यले धेरैलाई दुखि बनायो । भावुक नेपाली चलचित्र र संगित क्षेत्रका लागि यो विश्वासयोग्य कुरा रहेन । स्वभाविक पनि थियो कम अध्ययन र कारणहरु जान्ने यो क्षेत्रका हिरो, हिरोइन, मोडेल, संगितकार र गीतकारका…


Sinead O’Connor – I’m Not Bossy, I’m The Boss Album Review

Posted On: Tuesday, November 4th, 2014

Two years ago, 'How About I Be Me And You Be You' marked a stunning return to form for the irrepressible and iconic Irish artist Sinead O'Connor. Its predecessor, 'Theology', whilst by no means a bad album, was not her best work. Having taken a longer gap between that album and her last as she grappled with issues of health and relationships, Sinead appeared in the main to have got her mojo back. Thankfully, on 'I'm Not Bossy, I'm The…


देउसी भैलोमा मौलिकता हराउँदै, विकृति थपिँदै

Posted On: Friday, October 24th, 2014

राधिका अधिकारी/म्याग्दी, ७ कार्तिक तिहार पर्वको अवसरमा खेलिने देउसीभैलोको मौलीकता हराउँदै गएको छ । देउसीभैलो खेलेर तिहारमा रमाईलो गर्ने चलन पछिल्लो समय मनोरञ्जनमा मात्र सिमीत भएको छैन् सामाजिक कामका लागि आर्थिक स्रोत संकलनको माध्यम बनेको छ भने सांस्कृतिक अतिक्रमणका कारण मौलिकता हराउँदै गएको हो । धार्मिक ग्रन्थहरुका अनुसार भगवान विष्णुबाट यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा देउसी भैलो खेल्ने चलनको सुरुवात भएको थियो । साथीभाई…


सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानलाई सरकारले अन्याय गरेको गुनासो

Posted On: Saturday, October 11th, 2014

पूर्णप्रसाद मिश्र काठमाडौँ, २५ असोज । सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना गरे पनि भौतिक संरचना र आवश्यक मात्रामा बजेटको व्यवस्था नगरिदिँदा प्रतिष्ठानले उद्देश्य अनुरुपको काम गर्न सकेको छैन । विसं २०६२÷०६३ को जनआन्दोलनपछि नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानलाई पुनःसंरचना गरी तीनवटा विषयगत प्रज्ञा प्रतिष्ठान बनाउन माग भएबमोजिम २०६४ भदौ ३१ गते नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान ऐन जारी भई २०६७ साल वैशाख १० गते सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको स्थापना भएको थियो । स्थापनालगत्तै वरिष्ठ सङ्गीतकार अम्बर…


अन्जु पन्तलाई खुल्ला पत्र : शिब सुबेदी

Posted On: Monday, September 15th, 2014

अन्जु दिदि नमस्कार !  म हिन्दु धर्ममा विश्वास गर्ने मनिस हुँ, हाम्रो धर्ममा नारीलाई देवीको रुपमा सम्मान गरिन्छ र त्यो सम्मान तिमिलाई नि गरेको छु | हिजोआज करिब एकहप्ता देखि तिम्रो बारेमा नेपाली समाचारपत्रहरुमा सामाजिक संजालहरुमा धेरै प्रकारका विचारहरु देख्दै आईरहेको हुनाले आफ्नो धारणा राख्नको लागि यो खुलापत्र लेख्ने अनुमति चाहन्छु | अन्जु, तिमिले हिन्दुवादी शब्द  भएको गित गाउदीन भनेर भन्यौ भन्ने आरोप हो तिमिमाथि लगाइयाको र ति आरोप माथि टेकेर धेरै हिन्दु धर्म मान्नेहरुले तिमीलाई गलत नजरबाट हेरिरहेका छन्…


वसन्त आउन् जाउन तर मुख्य कुरा भनेको गीत हिट हुनैपर्छ: सुमी

Posted On: Friday, September 12th, 2014

सुमन बैरागी काठमाडौं, २८ भाद्र । इलाम शान्तिपुरमा जन्मिएर गीतसंगीतको क्षेत्रमा आफूलाई क्रियाशील बनाउँदै आएकी सुमी सिंह यतिखेर एकल एल्बम सुमी लिएर बजारमा आएकी छिन् । इलाममा नै रहेर नेपाल परिवार नियोजन संघमा कार्यरत रहँदै आफ्ना गीति सिर्जनालाई मजबुत बनाउँदै आएकी सुमीका एकल रचना रहेको एल्बम सुमीमा अविदको एकल संगीत रहेको छ । एल्बम सुमीको केही समय अगाडि मात्र सार्वजनिक गर्दै सुमीले आफ्ना मनका भावनाहरुलाई गीतमार्फत् पोख्न सफल भएको बताइन् ।   पर्खिएँ कि कतै तिमीलाई सम्झी सम्झी लजाउँछु थाहै…


तीजमा संस्कृति छाड्दै विकृति पछ्याउँदै

Posted On: Friday, August 29th, 2014

कालिका खड्का काठमाडौँ । ‘तीजको लहर आयो बरिलै...’ हिन्दू नेपाली महिलाले मनाउने धार्मिक एवम् सांस्कृतिक महत्व बोकेको पर्व हरितालिका तीजका अवसरमा गाउँ, सहर, गल्ली चोक, घरघरमा यस्तै गीत गुञ्जिरहेका छन । तीजका यस्ता गीतले महिलामा रौनकता बढाउन थप सहयोग पु¥याइरहेको छ । यस पर्वमा महिलाहरू अघिल्लो दिन दर खाएर भोलिपल्ट अर्थात हरितालिकाको दिन निरहार (पानी पनि नखाई) व्रत बसी भगवान शिवको पूर्जा गर्दछन् । विवाहित महिलाले आफ्नो पतिको दीर्घायुको कामना गर्दै र अविवाहित महिलाले भगवान शिवजस्तो (असल, गुणी, राम्रो) पति…


किनआफैँलाई मार्दै जान्छन् गायक–गायिकाहरू ?

Posted On: Thursday, August 7th, 2014

–नवराज लम्साल गीत केवल अक्षर, धुन र गुनगुनाहट मात्र हैन । गीत जति भावको गहिराइ हो त्यति नै कोमल र प्राविधिक कुरा पनिहो । यी सबैभन्दा माथि एउटा गायक÷गायिक अर्थात् प्रस्तोता पनि हो । संगीतपक्ष, एरेन्जको पाटो र व्यावसायिकता अलग कुरा हुन् तर एउटा गायक मन्चमा उत्रँदा ऊ सँगै उसले गाउने गीतको सङ्लो प्रतिमूर्ति पनि उभिन्छ र कला हिँड्छ ठमठम । धैरै गायकलाई लाग्छ, लाग्न सक्छ म लोकप्रिय व्यक्ति हुँ र मेरो उपस्थितिले दर्शकलाई यसै पनि लोभ्याउँछ, उसै पनि लोभ्याउँछ…


संगीत रोयल्टी संकलन समाज, अवसर र चुनौति

Posted On: Friday, June 27th, 2014

शिव सुवेदी संगीत रोयल्टी संकलन समाज नेपाल (MRCSN) को अधिवेशन यही आउँदो १४ गते प्रज्ञा भवन कमलादीमा हुँदैछ । वास्तवमा रोयल्टी संकलन समाज आफैंमा एउटा ऐतिहासिक गरिमा बोकेको संस्था हो । विगतमा धेरै अग्रज श्रष्टा सर्जकले नेतृत्व गरिसकेको अवस्थामा आजभन्दा दुई वर्ष पहिला अग्रज गीतकार राजेन्द्र थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेका हामीले केही महिनामै राजेन्द्र थापाको राजिनामाको पत्र पढ्न विवश भयौं । भित्री रुपमा घटनाक्रम कसरी अगाडि बढ्दै गए त्यो हामीलाई थाहा भएन । तर एउटा काम गर्छु भनेर…