झरना थापा

म्यूजिक खबर
प्रकाशित: ३ माघ २०७०, शुक्रबार

अभिनेत्री झरना थापा बिहिबार काठमाडौंको बागबजार स्थित सिटी स्क्वायरमा ब्युटीपार्लर ‘स्टेप इन फोर स्टाईल’को उद्घाटन गर्दै । ब्युटीपार्लर बारे बेलायतमा प्रशिहक्षण लिएर फर्किएकी व्युटिसियन तथा कोरियोग्राफर पुष्पा सुनुवारले यो व्युटीपार्लर सञ्चालन गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु