रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

म्यूजिक खबर
प्रकाशित: १६ जेष्ठ २०७४, मंगलवार

काठमाडौ । रमजान पर्वको अवसरमानेपालको नम्बर १ रेमिटेन्स कम्पनी आईएमईले कतारस्थितकतार युएई एक्स चेन्जका निश्चित शाखाहरु मार्फत आईएमईबाटनेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ । योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नुहुनेछ र त्यहीकुपन देखाएर तेस्रो कारोबार गरेमा घडी प्राप्त गर्न सक्नुहुनेछ । यो योजना यही मई २८ देखि जुलाई २८ सम्म दुई महिना लागु हुनेछ ।

आईएमई लिमिटेड :

आफ्नो स्थापना देखिनै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्मपु¥याउनप्रतिबद्व यसकम्पनीले सेवाशुभारम्भको १६ औँ वर्षसम्ममा नेपालकाशहरीतथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी ७५ जिल्लाका ६,१००सयभन्दा बढी सव–एजेन्ट र बैंकतथावित्तीय संस्थाका शाखा मार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुखगरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

ime-watch

फेसबुक प्रतिक्रिया
सम्बन्धित शीर्षकहरु